twitter

 मैले यो भन्दा पहिलाको post मा लेखिसकेको छु की Taskbar मा रहेको चित्रहरुलाई कसरी हटाउने अथवा Taskbar मा कसरी राख्ने (Pin, Unpin) त्यसको लागी यो लिंक मा गएर हेर्न सक्नुहुन्छ र आज चाहीं म हजुरलाई Desktop मा रहेको Programs Icon को बारेमा कुरा गर्दै छु हो यदी तपाइंले चाहनुभयो भने तपाईं Desktop मा रहेको Icon (चित्र) हरुलाई लुकाउन र देखाउन सक्नुहुन्छ त्यसको लागी यहाँ तल उदाहरण सहित त्यसको तरीका पनि हेर्नुहोस

१. सबैभन्दा पहिला Desktop को खाली ठाउँमा Right Click गर्नुहोस र "View" मा Mouse pointer लाई लगेर "Show desktop icons" मा Click गर्नुहोस

Desktop Icons देखाउनको लागी "Show desktop icons" मा Mark लगाउनुहोस Mark लगाउनको लागी त्यहि Show desktop icons लेखेको ठाउँमा Click गर्नुहोस यहाँ माथीको चित्रमा देखाए झैं गरी र Desktop Icons देखिएको उदाहरण यहाँ तल हेर्नुहोस

र यदी हजुरले Desktop icons लुकाउन चाहनुहुन्छ भने फेरी त्यहि "Show desktop icons" मा Click गर्नुहोस
त्यसपछी त्यहाँ Desktop Icons लुकेको देख्नुहुनेछ

 लुकाउने भन्दैमा Desktop को सबै Icons delete हुने चाहीं होइन है यो त मात्र आफ्नो Desktop background खाली राखेको हो यदी हजुरले चाहेमा फेरी Desktop को खाली ठाउँमा Right Click गरेर "View > Show desktop icons" मा Click गरेर कुनै पनि बेला फिर्ता मतलब देखाउन सक्नुहुन्छ धन्यबाद |
Friday, December 28, 2012 | 0 comments |

0 comments:

Post a Comment