twitter

हामीले कम्प्युटर चलाउँदा सबैभन्दा बढी प्रयोगमा आउने भनेको नै शाहेद Control panel नै होला र यसै सम्बन्धी म हजुरसँग छलफल गर्दै छु हो हामीले आफ्नो कम्प्युटरमा कुनै पनि प्रोग्रामलाई settings गर्नुपर्दा के काम गर्न खोजेको हो त्यसको लागी हामि Control panel को Windows मा गएर खोज्छौं र कुन प्रोग्राम कहाँ छ भनेर झट्टै नभेटिन पनि सक्छ एकदमै झन्झट भयो मलाई यो तरीका Windows xp मा त्यसैले आज मैले हजुरहरुलाई पनि बताउँदै छु की Control panel भित्र जती पनि Prograams छ त्यी सबैलाई Start menu मा Category बनाएर राख्न सकिन्छ जसको कारणले तपाइंले सजिलै Control Panel को windows मा नगई मात्र Taskbar को Start बटनमा क्लिक गरेसी सबै प्रोग्रामहरु पाउन सकिन्छ त्यसको लागी तल केहि उदाहरण हेर्नुहोस

१. सबैभन्दा पहिला "Taskbar" मा Right click गर्नुहोस र "properties" मा Clcik गर्नुहोस
२. त्यसपछी त्यहाँ खुलेको Popup windows मा माथी tab bar मा रहेको "Start menu" मा Click गर्नुहोस र तल "Customize..." मा Click गर्नुहोस














२.त्यसपछी त्यहाँ अर्को नयाँ popup windows खुल्नेछ र सबैभन्दा माथी "Advanced" मा Click गर्नुहोस र अब तल हेर्नुहोस "Control panel" भन्दा मुनि रहेको "Display as a menu" मा tick लगाउनुहोस र तल "Ok" "Apply" गर्नुहोस। 
४. अब सबै Windows close गरेर Start button मा Click गरी त्यहाँ रहेको Control panel मा Mouse केहि सेकण्ड Mouse राखेर हेर्नुहोस त्यहाँ सबै Program देखिनेछ उदाहरणको लागी तलको चित्र हेर्नुहोस





























मनोरंजन गर्नुहोस यस साइटमा अरु पनि लिंकहरुमा Click गरेर धन्यबाद |
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment