twitter

किन तपाईंले चलाईराखेको Computer को Start menu मा Search लेखेको कुनै पनि Options देखिदैन थाहा पाउनको लागी Start button मा Click गरेर हेर्नुहोस त्याह खुलेको Right side को तल Search देखिनुपर्छ त्यो भनेको तपाईंले आफ्नो Computer मा रहेका files खोज्ने एक Search engine हो यदी त्यहाँ त्यो Search देखिएको छैन अथवा केहि दिनदेखि मात्रै नदेखिएको र त्यसलाई फिर्ता ल्याउने तरीका पनि हजुरलाई थाहा नभएको हो भने तल हेर्नुहोस

१. सबैभन्दा पहिला Taskbar मा Right click गर्नुहोस र right click गरिसकेपछी त्यहाँ देखिएको "Properties" मा Click गर्नुहोस
२. त्यसपछी त्यहाँ खुलेको Popup Windows मा सबैभन्दा माथी को Tab मा रहेको "Start Menu" मा Click गरी तल  ठिक Start Menu भन्दा Right side मा रहेको "Customize" मा Click गर्नुहोस
















३. त्यसपछी त्यहाँ फेरी अर्को एउटा सानो Popup windows खुलेको हुन्छ र हजुरले त्यहाँ माथी Tab मा रहेको "Advanced" मा Click गरी तल Mouse scroll गरी Search लेखेको कहाँ छ खोजेर त्यसमा Mark लगाउनुहोस  र तल "Ok" बटन थिच्नुहोस

















४. त्यसपछी त्यहाँ "Taskbar and start menu properties" को तल Apply बटन थिच्नुहोस र "Ok" गरी अब Start button मा Click गरेर हेर्नुहोस त्यहाँ Search लेखेको Options देख्नुहुनेछ















कस्तो लाग्यो हजुरलाई यो तरीका साहेद प्रयोग गरेर हेर्नुभयो होला धन्यबाद |
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment