twitter

हुन त Run command खोल्नको लागी Shortcut keyboard बाट Win+R key थिचेर पनि छिटो खोल्न सकिन्छ तर पनि यदी तपाईं Run command लाई सधै Start menu मा सधैं देखाएर राख्न चाहनुहुन्छ भने झनै सजिलो हुन्छ र यदी पहिलै देखी छ start menu मा र त्यसलाई हटाउन चाहनुहुन्छ भने पनि हटाउन सकिन्छ र यी दुवै तरीकाको लागी तल हेर्नुहोस
१. सबै भन्दा पहिला "Start" button मा Right click गरेर "properties" मा Click गर्नुहोस













२. त्यसपछी अब त्यहाँ खुलेको Popup windows मा सबैभन्दा माथी "Start menu" मा Click गरी तल "Customize" मा Click गर्नुहोस












३. अब फेरी त्यहाँ अर्को नयाँ popup windows खुल्नेछ र त्यहाँ Mouse scroll गरी हेर्नुहोस र "Run command" मा Mark लगाउनुहोस र तल "Ok" त्यसपछी "Apply" गर्नुहोस र यदी पहिला देखि नै Start Menu मा Run file छ भने र त्यसलाई हटाउन चाहनुहुन्छ भने "Unmark" गरी "ok" "Apply" गर्नुहोस

























४. यहाँ तल हेर्नुहोस Run file start menu मा Enable गरीएको







Start menu को बारेमा बाँकी जानकारी लिन यस Link मा हेर्नुहोला 
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment