twitter

तपाइंले Windows मा रहेको कुनै पनि Program लाइ Minimize Maximize गर्नु हुन्छ यो सामान्य हो तर के तपाइंले कहिलै पुरा Windows को Screen Size सानो ठुलो बनाउनु भएको छ Desktop मा देखिएको सबै पर्दामा Windows लाई नराखी Windows को Left, Right,  दुवै दिशातिर खाली Screen राख्न पनि मिल्ने एक चोटी try गरेर हेर्नुहोस

१. पहिला Desktop मा Right Click गरी Screen Resolution मा Click गर्नुहोस





















२. त्यसपछी त्यहा Window खुलिसकेसी सबैभन्दा तल Connect to a projector मा Click गर्नुहोस अथवा Win logo+P key थिच्नुहोस

३. र अब त्यहाँ Pop Up windows मा Computer only, Duplicate, Projector only ३ Option देख्नुहुनेछ र तपाईं आफ्नो Windows Screen Size सानो बनाउन चाहनुहुन्छ भने Duplicate मा Click गर्नुहोस

र यदि तपाईं Small Screen मन परें र त्यसलाई फेरी Full Screen मा नै ल्याउन चाहनुहुन्छ भने यहाँ माथीको तरीका लाई Follow गर्नुस र Computer only मा Click गर्नुहोस धन्यबाद।
Saturday, December 22, 2012 | 0 comments | Labels:

0 comments:

Post a Comment