twitter



१. सबैभन्दा पहिला तपाईं Picasa मा गएर त्यहाँ आफ्नो फोटो कम्प्युटर बाट Upload गर्नुहोस र त्यसपछी Google मा जानुहोस र Google को सबैभन्दा तल Left side मा रहेको Sign in to see your background image मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहाँ आफ्नो USer name and password type गरी Sign in गर्नुहोस३. त्यसपछी फेरी तपाईं Google search engine मा नै आइपुग्नुहुनेछ र सबैभन्दा तल Left side मा रहेको Change background image मा क्लिक गर्नुहोस
४. र त्यहाँ एउटा Pop up window खुल्नेछ र तपाइंले Your picasa web photos मा क्लिक गर्नुहोस र त्यहाँ तपाइंलाई मन पर्ने आफ्नो फोटो मा क्लिक गरेर तल Select मा क्लिक गर्नुहोस यदी तपाईं आफ्नो फोटो नराखेर अरु कुनै Animation image Natural image पनि राख्न सक्नुहुन्छ त्यसको लागी Public Gallery मा क्लिक गर्नुहोस र तल Select button मा क्लिक गर्नुहोस











५. अब हेर्नुहोस Google Background मा तपाइंको चित्र बसिसकेको छ
















तपाईं कुनै पनि कम्प्युटर चलाउनुस यदी तपाइंले Google Sign in गर्नु भयो भने Automatic Google Background मा तपाइंको फोटो देखिनेछ धन्यबाद।
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment