twitter


 Internet Explorer 

कम्प्युटर तथा विन्डोमोबाईलफोन, हरु मा  हुने एक प्रकार को इन्टरनेट चलाउन प्रयोग गरिने एक वेब ब्राउज़र सफ्टवेयर प्रोग्राम हो ।माइक्रोसफ्ट  विन्डोजwindows इण्टरनेट एक्सप्लोरर   (पहिले को नाम माइक्रोसफ्ट इण्टरनेट एक्सप्लोरर ),लघुनाम; ऍम॰ ऍस॰ आइ॰ ई॰ या आइ॰ ई॰) ग्राफ़िकल वेब ब्राउज़रों को  एक श्रेणी हो  जस को  विकास माइक्रोसफ्ट कंपनीले गरेको हो । यह माइक्रोसॉफ्ट द्वारा १९९५ मा जारी व चालू विंडोज़ ऑपरेटिंग सिस्टम लाइन का एक सफ्टवेयर हो । १९९९  मा  बहुप्रचलित यो  ब्राउज़र २००२-०३ को  बीच मा  प्रयोग का ९५% प्रतिशत श्रेय थिए । उस समय आइ॰ ई॰-५ एवं आइ॰ ई॰-६ प्रचलनमा  रहे को थिए ।
चित्र: मा Internet explorer जस्तै यसको रुप हुन्छ।
इण्टरनेट एक्सप्लोरर  माइक्रोसोफ्ट का वेब ब्राउज़रहो ।अहिले यस को  नया संस्करण आई.-८ हो । माइक्रोसोफ्टको अनुसार अब अहिले  का सर्वोत्तम ब्राउज़र हुन् ।नया पुरानो संस्करण भन्दा  ४०% तेज  ले खुल्दछन् । भिडियो पनि तेज ले चल्लछन् । गूगल को अनुसार पनि यह ब्राउजर फायरफोक्स अन्य  क्रोम दुवै भन्दा तेज छ ।यस मा दुई  सुविधा जोडीएको छ  ।जसले  प्रयोक्ताको धेरै  सुरक्षा मिल्दछ । एक को  क्रोस साइट फिशिंग, अनि आईई8 वेबपन्न मा  राखी हानिकारक स्क्रिप्ट की परिचयगरि दिन्छ ।अरु  यस  पन्नोंको खोल्दिदैन थियो , जस को प्रयोक्ताको कम्प्युटर मा यस्तो स्क्रिप्ट स्थापित नभए पनी दोस्रो सुविधा हो क्लिक-हाइजेकिंग, गरि   प्रयोक्ता को कोई बटन देकाही दिन्छ जस्तो को कि  दबाउन साथ   नया पन्ना खुल्ने  यस्तो बताउछ , अन्ततः उहा वास्तव मा  हाइजैकिंग स्क्रिप्ट हुन्छ  जसले कोई हानिकारक सक्रिप्ट कम्प्युटर मा स्थापितहुन्छ । आईई8 ऐसी को हि पनि स्क्रिप्ट को रोकदिन्छ ।
आईई8 के टैब पेनल पनि बदलाव गरिएको छ । अब एकै प्रकार को साइट पास खुल्छन अनि एक समूह को साइट को टेब का रंग पनि  एक जस्तो हुन्छ  जस्तो कि  प्रयोक्ताको टेब पन्नों को थाहा पाउन  लाइ  आसानी रहन्छ ।यस को अलावा आईई 8 मा  एक विशेष सुविधा है एक्सीलरेटर। कुनै पनि वेबपेजको  कुनै पनि शब्द को चुन्ने मा   एक नीलो  रंग का बटन हुन्छ जसले कोई लिंक हुन्छ जस्तो को  कि गूगल म्याप मा  खोज्दा  विकी मा हेर्दा आदि। यस ले प्रयोक्ता का समय बचताहुन्छ ।
Monday, February 4, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment