twitter




 Electronic mail email or e-mail इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) कम्प्युटर ,प्याड ,विन्डोज मोबाईल फोन हरु को माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई इमेल भनिन्छ यो इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा हो।यो एक डिजिटल संदेस को आदान प्रदान गर्ने यो माध्ययम हो जस को सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यममा पत्राचार गर्न सकिन्छ। यो सेवा हुलाक चिठ्ठि जस्तै हो तर यसको गति धेरै नै छिटो हुन्छ,यसलाई तुरुन्तै र Online and offlineअनलाइन या अफलाइन मा पनि मिल्छ ।तर यसमा पठाइएका सन्देशहरू भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नु पर्ने हुन्छ। यो सेवा धेरै जसो नि:शुल्क हुन्छ तर प्रयोग गर्न Computer, इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ। ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन्। सर्वमान्यरूपमा रहेको RFC 2822मा इमेल ठेगाना user@domain.tld जस्तो देखिन्छ। ईमेल शन्देसहरू ससामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ।
वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन्। समेलमा यसलाई स्पाम भनिन्छ। ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता तहेको हुन्छ।केही कम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन। जिमेल, हटमेल र याहु! यस प्रकारका सुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ।यसमा एट चिह्न (@) या एट प्रतीक  जस्तो को नेपाली मा पनि अंग्रेजीको जस्तै  'एट' चिन्न नै भनिन्छ ।औपचारिक रूप ले लेख्न या वाणिज्यि प्रचलनमा प्रयुक्त हुने एक संकेताक्षर हो जसको अर्थ "को  दर पर" होता है (उदाहरण ; 5 @  5=  25)। हाल को वर्ष मा  यस को अर्थ "परस्थित" विशेष रूप से ईमेल पत्रमा यसको प्रयोग हुन्छ ।सामाजिक वेबसाइट जस्तो कि ट्विटर और फेसबुक मा यस को सदस्यनाम को एक उपसर्ग (उदाहरण@ सदस्यनाम) को रूप मा  एक कड़ी, संबंध या कुनै  अप्रत्यक्ष संदर्भ को निरूपित गर्न  को लागि  प्रयोगगरिन्छ।
धेरै जानकारी को लागि याहा हेरौ 
Sunday, February 3, 2013 | 0 comments |

0 comments:

Post a Comment