twitter

तपाइंले Desktop Background मा अबश्य कुनै न कुनै Image त राख्नु नै भएको होला तर के तपाइंलाई थाहा छ त्यस Wallpaper मा एकैसाथ धेरै फोटोहरु लाई पनि Slideshow बनाएर राख्न मिल्छ र अनि Image लाई Background को कुन Position मा राख्ने मतलब फोटोलाई Center मा राख्ने Full Size मा राख्ने Tile बनाएर अथवा अन्य र खास मैले यो Post किन लेखेको भने केही साथीहरुले Background मा Picture Set गर्दा Full Screen मा नआएर Halp Background मा देखिने र कसैको चाहिं एउटै Photo Background मा Set गर्दा फेरी पनि त्यहा टुक्रा-टुक्रा भएर Tile Style मा बस्यो भन्नु भएको थियो त्यसैले यो Post को लेख खास गरी उहाँहरुलाई जसको सहाएताले तपाईं Desktop Background मा Image लाई Full Size मा पनि राख्न सक्नुहुनेछ
 १. सबैभन्दा पहिला त तपाईंले Desktop को खाली ठाउँमा Right Click गर्नुहोस र "Personalize" मा Click गर्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Personalize को Windows मा सबैभन्दा तल "Desktop Background" मा Click गर्नुहोस
३. र अब त्यहँ खुलेको अर्को Windows मा तल "Fill" लेखेको देख्नुहुन्छ होला त्यसमा Click गर्नुहोस तर त्यहाँ Fill नभई अरु कुनै लेखेको पनि हुन सक्छ है जस्तै: Center, Fit, Tile, etc कुनै पनि तपाइंले पहिला Background Image कुन Position मा राख्नुबहेको थियो त्यहि Position को नाम लेखेको देख्नुहुनेछ त्यसैले त्यहाँ जे लेखेको भए पनि त्यसमा Click गर्नुहोस र अब तपाइंले Image को Position छुट्याउनुहोस
कुन Position मा Click गर्दा background मा कस्तो तरीकाले बस्छ भनेर थाहा पाउनको लागी कुनै एकमा Click  गरेर Save Changes गरी हेर्नुहोस अनि थाहा हुन्छ
४. र यदी तपाईं Background मा Slideshow बनाएर धेरै फोटोहरु राख्न चाहनुहुन्छ भने त्यस Windows को माथी "Browser..." मा Click गरी Library अथवा कुनै Programs Folder बाट फोटोहरु भएको File लाई Select गर्नुहोस त्यसपछी त्यहाँ तपाइंले Select गरेको folder को सबै चित्रहरु त्यहाँ देखिनेछ र अब तपाइंले कतिओटा फोटोलाई Slideshow राख्ने हो त्यतिलाई मात्र ठिक लगाउनुहोस अथव्वा सबै राख्ने हो बने माथी "Select All" मा ठिक लगाउनुहोस र अब तल समय Fix गर्नुहोस की Desktop मा Photo हरु कती मिनेट पछी Automatic Change भइराख्ने...
यदी तपाईं Slideshow लाई Battery Chanrging नाबहेको बेलामा Pause गर्न चाहनुहुन्छ भने ठिक तल "When using battery power, pause the Slideshow" लेखेको ठाउँमा ठिक दिएर "Save Changes" गर्नुहोला धन्यबाद | 
Monday, January 7, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment