twitter

हामीले Windows Program खोल्दै जाँदा कुनै बेला कती खोलिन्छ आफुलाई थाहा नै हुदैन र अचानक आफुलाई Desktop मा रहेको Program (Icon) मा Click गरेर अर्को Programs पनि खोल्न पर्यो भने त्यसको लागी पहिला खुलेका Windows जती सबै लाई Minimize गर्नु पर्ने हुन्छ र तपाइंले एक-एक गरी Minimize गर्नुहुन्छ तर के तपाइंलाई थाहा छ त्यी सबै चाहे जती पनि खुलेका Windows लाई एकैचोटीमा Minimize गर्न सकिन्छ यसको लागी कुनै System मा परिबर्तन गर्न पर्दैन र कुनै Software Download गर्न पनि पर्दैन त्यसको लागी त्यहीं Windows को Taskbar मा सधैं देखिरहेको हुन्छ त्यो System जस्तै यहाँ तल हेर्नुहोस एकपल्ट
१. यदी तपाइंले सबै Windows एकैसाथ Minimize गर्नु पर्यो भने Taslbar को Right Side को अन्तीममा एउटा Show Desktop भनेर लेखेको सानो Icon देखिएको हुन्छ त्यसमा Click गर्नुस









यहाँ माथीको चित्र त देखिहाल्नु भयो होला त्यसमा Click गरेर Try गर्नुस धन्यबाद |
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment