twitter

हुन त background picture set नहुने भनेको कमै हुन्छन त्यस्ता कम्प्युटरहरु र background picture set नहुने भनेको नि सामान्य नै हो बास्तबमा भन्नु पर्दा मैले पनि पहिला-पहिला कम्प्युटर किन्दा ६/७/ महिना सम्म पनि background picture set गर्न जानेको थिईँन तर अचम्म कुरा के थियो भने मैले अरु साथीहरुको थुप्रै कम्प्युटरमा background picture set गरिदीएँ तर आफ्नै कम्प्युटरमा भने राख्न सकिन देखाउन त मेरो कम्प्युटरमा पनि Programs भित्रको चित्रलाई right click गर्दा set as background... भनेको Option देखिन्थ्यो तर त्यो Option मा क्लिक गर्दा background मा भने set नहुने मैले धेरै कोशिस पछी आफ्नो कम्प्युटरमा background picture set गर्न सफल भएँ र अहिले धेरै तरीका बाट राख्न जानिसकें त्यसैले आफुले जानेको शिक्षा आज यहाँ प्रस्तुत गर्न जाँदै छु शाहेद हजुरहरु पनि कसैले यस्तै दु:ख भोग्नु भएको छ भने आउनुहोस तल केहि जानकारी हासील गरौँ (तर यो तरीका भने windows 7 को लागी मात्रै म ग्यारेन्टी दिन सक्छु है किनकी अरु windows मा भने मैले कोशिस गरेको छैन) शाहेद अरु windows मा पनि हुन सक्छ एक चोटी कोशिस गरेर हेर्नुस के नै फरक पर्छ र कि कसो

१. पहिला आफ्नो desktop मा रहेको computer Icon मा right click गर्नुहोस र properties मा क्लिक गरेर खोल्नुहोस तर तपाईंको कम्प्युटर आइकन desktop मा नै नहुन पनि सक्छ है त्यसैले start बटन मा क्लिक गर्यो भने computer लेखेको लिंक देखिन्छ त्यसैमा राइट क्लिक गरेर propeties मा जाँदा पनि फरक पर्दैन अथवा Start button मा Click गरेर Search box मा "System" Type गरी Enter गर्नुहोस र computer आइकन desktop मा छ भने तलको चित्र हेर्दा हुन्छ

















२. अब नयाँ फाइल खुलेपछी त्यहाँ "advanced system setting" खोजेर त्यो option मा क्लिक गर्नुहोस जस्तै तल हेर्नुहोस











३. अब माथी सिरानमा हेरेर advanced मा क्लिक गरेर त्यहाँ त्यहाँ तल हेर्नुहोस ३ ठाउँमा setting को Otion छ तपाईं मात्र सबै भन्दा पहिलो मतलब सिरानको setting मा क्लिक गर्नुहोस उदाहरणको लागी तल हेर्दा फरक पर्दैन
४. अब नयाँ pop up windows खुलेपछी मतलब नयाँ फाइल खुलेपछी त्यहाँ customs मा टिक लगाउनुहोस र तल हेर्नुहोस तपाइंले कहाँ देख्नुहुनेछ यो अक्षर (use visual style on windows and buttons ) मा ठिक लगाउनुहोस अनि तल apply बटन मा क्लिक गर्नुहोस जस्तै तल हेर्नुहोस
५. यती गरिसके पछी आफ्नो कम्प्युटरको system colour अन्य diferent फरक हुन्छ अब तपाईंको फाइलको चित्रमा गएर त्यो चित्रलाई right click गरेर set as background... मा क्लिक गर्नुहोस अनि desktop मा हेर्नुहोस त्यहाँ चित्र आयो कि आएन र यदी आएको छ भने तपाईंको काम सिध्दीयो र आएको छैन भने फेरी अब सानो दु:ख गर्नुहोस मतलब (START >>> CONTROL PANEL >>> EASE OF ACCESS >>> हुँदै optimize visual display) मा क्लिक गरेर नयाँ फाइल खुलेपछी तल (remove background image (where available)) मा uncheck गर्नुहोस मतलब त्यो कोठाभित्रको ठिक चिन्ह हटाएर तल apply बटनमा क्लिक गर्नुहोस र ok बटन मा क्लिक गरेर फाइल बन्द गर्नुहोस जस्तै तल हेर्नुहोस उदाहरणको लागी
६. अब आफ्नो फाइलमा गएर आफुलाई मन परेको चित्रलाई desktop background मा राख्नुहोस शाहेद अब चाहिं भयो होला र यती गर्दा पनि background मा picture set भएन भने यो Thirdparty Softwer लिंक मा जानुहोस यो लिंकको तरीका अपनाउनु भयो भने चाहिँ अबस्या तपाईंले background picture change गर्न सक्नुहुन्छ र यो उपाय एकदमै सजिलो पनि छ thank you.
Thursday, December 20, 2012 | 0 comments |

0 comments:

Post a Comment