twitter

Internet मा तपाइंले कुनै पनि Link अथवा FIle लाई खोल्नुपर्दा एकचोटी मात्रै (Single click) गर्दा पनि हुन्छ र त्यस्तै Windows का कतीपय Programs लाई खोल्नुपर्दा पनि Single click नै गर्दा पनि हुन्छ जस्तै: Control panel का Program हरु Start menu का programs तर Windows Explorer मा रहेको Folder हरु अथवा File हरुलाई भने तपाइंले त्यसलाई Double click अथवा Right click and open मा Click गर्नुपर्छ तर यदी हजुरले चाहेमा कुनै पनि File folder लाई Single Click मा नै खोल्न सक्नुहुन्छ र Mouse लाई कुनै पनि File folder मा राख्न साथ automatic select हुन्छ आउनुस यदी हजुर पनि यो तरीका लिन चाहनुहुन्छ भने यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला Windows explorer खोल्नुहोस र Keyboard बाट "ALT" key थिच्नुहोस र "Tools" मा Click गरी "Folder options..." मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Pop up windows मा "General" मा Click गर्नुहोस र अब त्यहाँ तल "Click items as follows" भन्दा मुनी हेर्नुहोस र त्यहाँ "Single-click to open an item (point to select) लेखेको Message मा Mark लगाउनुहोस र ठिक त्यसको तल २ Underline icon title लाई पनि Customize गर्न सक्नुहुन्छ आफ्नो इच्छा अनुसार र तल "Apply" button थिच्नुहोस र "Ok" गर्नुहोस

मनोरंजन गर्दै राख्नुहोस यस्तै अरु पनि सामग्रीहरु खोजेर यस साइटमा  र कृपया यहाँ तल कमेन्ट दिन चाहिं नबिर्सनुहोला है धन्यबाद |
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment