twitter

Turn windows features on or of कसरी गर्ने होला भन्दा तपाइंले के बुझ्नु भयो यदी बुझ्न अलि असहज नै भएको हो भने आज म त्यसैको बारेमा चर्चा गर्न जाँदै छु Turn windows features on or of भनेको तपाइंको कम्प्युटरमा रहेको अशली (Original) programs data हरु हुन् यसलाई तपाइंले कम्प्युटरबाट Delete गर्दा Delete हुँदैन र तपाईं कम्प्युटर खरिद गरेर ल्याईसकेपछी आफुलाई मन पर्ने अनेकौ किसीमका सफ्टवेरहरु Uninstall गर्नुहुन्छ र त्यसलाई  केहि दिन अथवा केहि महिना पछी मन परें भने सजिलै संग Control panel म़ा गएर Remove पनि गर्नुहुन्छ तर Windows मा रहेको programs भने तपाईं यसरी Remove गर्न सक्नुहुन्न जस्तै (Games, Media player, Print and document services, Windows search, Xps viewer, Indexing service) etc. र तपाइंले यी प्रोग्रामहरुलाई अहिले Turn of  गरेर चाहेको बेलामा फेरी पनि Turn on गर्न सक्नुहुन्छ
१. सबैभन्दा पहिला Start / Control panel / Programs And Featuresमा क्लिक गरेर त्यसलाई खोल्नुहोस

 

२. अब त्यो फाइललाई खोलेर बायाँ पट्टी (Left) Turn Windows features on or ofमा क्लिक गरेर त्यसलाई खोलौं



३. अब खोलिएको फाइलमा आफ्नो कम्प्युटरमा राख्नु पर्ने प्रोग्रामलाई ठिक दिनुस र हटाउनु पर्ने प्रोग्रामलाई बेठिक दिनुस (If you want to keep programs on your windows check in the box and if you don't want  keep please uncheck in the box) र तल ok बटन थिच्नुस ok बटन थिचिसकेपछी एउटा pop up windows खुल्नेछ र त्यहाँ Yes बटनमा थिच्नुहोला अब केहि समय Waiting गर्नुहोला

 

४. काम सिध्दीएपछी Computer Restart गर्दा उत्तम हुन्छ यदी तपाईं कम्प्युटरको Uninstall tempreury softwer हरु Remove गर्न चाहनुहुन्छ भने योलिंकमा जानलाई अनुमती दिन्छौं हामी Thank you.
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment