twitter

कतै तपाईं भिडियो फाइललाई mp3 बनाउनको लागी खोजिरहनु भएको त छैन यदी बनाउन खोज्नु भएको छ र बनाउने softwer फेला परेको छैन भने आउनुहोसयहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस यो softwer लाइ यो बिल्कुल फ्री हो कुनै शुल्क तिर्नु पर्दैन
यसलाई डाउनलोड गरीसकेपछि कम्प्युटरमा गएर ईनिस्टल गर्नुहोला (Install) ईनिस्टल कसरी गर्ने भन्ने बारेमा त हजुरलाई थाहै होला र अब Install सिध्दिएपछी त्यो फाइललाई खोल्नुहोस र video बाट mp3 बनाउन थाल्नुहोस यदी तपाइँ यो फाइलको आफ्नो खुसि अथवा इच्छा अनुसार background themes पनि change गर्न सक्नुहुन्छ जस्तै example को लागी यहि माथीको चित्र हेरे पनि हुन्छ |

यदी तपाईं windows background picture change गर्न चाहनुहुन्छ भने यो पन्नामा जानुहोस |
Thank you.
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment