twitter

यदी तपाइंलाई आफ्नो Windows मा रहेको अक्षरहरु सानो अथवा ठुलो भएको महसुस गर्नु भएको छ भने तपाईं आफुले चाहे अनुसारको Size मा Windows को सबै अक्षरहरुलाई अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी तल केहि उपाए हेर्नुहोस

१ सबैभन्दा पहिला Start / Control panel / Display मा गएर त्यसलाई क्लिक गर्नुहोस

२. त्यसपछी त्यहाँ अर्को नयाँ Windows खुल्नेछ र तपाइंले त्यहाँ देख्नुहुनेछ Text का केहि Option हरु जस्तै Smaller - 100% (Defult) अथवा Midium - 125% यी दुइ मध्य तपाइंलाई कुनै Size मन पर्छ भने कुनै एक मा Mark लगाउनुस र Apply button मा क्लिक गरेर Computer 'log off now' मा क्लिक गर्नुहोस होइन भने Left side मा रहेको Set custom text size (DPI) मा क्लिक गर्नुहोस
 ३. त्यसपछी त्यहाँ एउटा Pop up windows खुल्नेछ र Drop Down box मा Click गरेर आफुलाई चाहिने Size राख्नुहोस र  Ok बटन थिच्नुहोस
 ४. त्यसपछी Apply Button थिच्नुहोस र त्यहाँ एउटा Dialog Box खुल्नेछ र hajurle 'Log off now' मा क्लिक गरेर Computer Log off गर्नुहोस त्यसपछी Text Size Change हुन्छ धन्यबाद।
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment