सधैं झैँ आज पनि तपाई हरु को लागी एउटा सानो Tips लिएर आएको छु यो जति सानो छ तर त्यति नै महत्वो पनि छ। तपाईं आफ्नो कम्प्युटरको प्रोग्राममा रहेको फाइलहरु जस्तै फोटो ,भिडियो, म्युजिक ,अडियोहरु सयौं छन् तर त्यिनिहरुलाई एकै नाम दिनु पर्यो भने कसरी दिनुहुन्छ कसै कसैले त घन्टौं लगाएर एक पछी अर्को गरी लेख्ने गरेका होलान तर म त्यी फाइलहरुलाई घन्टौ लगाएर होइन चाहे तपाइंको प्रोग्राम भित्र हजारौं लाखौँ फाइल नै किन नहोस तर ३० सेकेन्डमा त्यी सबै फाइलहरुको नाम लेख्न सकिने तरीका सिकाउंदै छु जस्तै तलको नम्बर १ र २ को चित्र हेर्नुहोला
original file look at the above and rename multiple file look at the below picture.
original file look at the above and rename multiple file look at the below picture.
१> सबैभन्दा पहिला आफुले नाम लेख्नु पर्ने सबै फाइलहरुलाई Mark लगाउनुहोला Mark लगाउनको लागी २ २ >पहिला फाइलको Left site मा Organize मा क्लिक गरेर Select मा क्लिक गर्दा पनि हुन्छ
३>अनि नाम लेख्नको लागी keyboard बाट F2 खिचेर
४>अब नाम लेख्नुहोस Enter बटन दबाइदिनुहोला
५ >यदी हजुरलाई आफुले लेखेको मन परेन भने फेरी पहिलाकै नाम दिन चाहनुहुन्छ भने Ctrl + Z थिचेर Preview मा ल्याउन पनि सक्नुहुन्छ Thank you.
0 comments: