twitter

सधैं झैँ आज पनि तपाई हरु को लागी एउटा सानो Tips लिएर आएको छु  यो जति सानो छ तर त्यति नै महत्वो पनि छ।  तपाईं आफ्नो कम्प्युटरको प्रोग्राममा रहेको फाइलहरु जस्तै फोटो ,भिडियो, म्युजिक ,अडियोहरु सयौं छन् तर त्यिनिहरुलाई एकै नाम दिनु पर्यो भने कसरी दिनुहुन्छ कसै कसैले त घन्टौं लगाएर एक पछी अर्को गरी लेख्ने गरेका होलान तर म त्यी फाइलहरुलाई घन्टौ लगाएर होइन चाहे तपाइंको प्रोग्राम भित्र हजारौं लाखौँ फाइल नै किन नहोस तर ३० सेकेन्डमा त्यी सबै फाइलहरुको नाम लेख्न सकिने तरीका सिकाउंदै छु जस्तै तलको नम्बर १ र २ को चित्र हेर्नुहोला

original file look at the above and rename multiple file look at the below picture.

१> सबैभन्दा पहिला आफुले नाम लेख्नु पर्ने सबै फाइलहरुलाई Mark लगाउनुहोला Mark लगाउनको लागी २ २ >पहिला फाइलको Left site मा Organize मा क्लिक गरेर Select मा क्लिक गर्दा पनि हुन्छ 
३>अनि नाम लेख्नको लागी keyboard बाट F2 खिचेर
४>अब नाम लेख्नुहोस Enter बटन दबाइदिनुहोला 
५ >यदी हजुरलाई आफुले लेखेको मन परेन भने फेरी पहिलाकै नाम दिन चाहनुहुन्छ भने Ctrl + Z थिचेर Preview मा ल्याउन पनि सक्नुहुन्छ Thank you. 
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment