twitter

जब तपाइंले Library अथवा Desktop बाट कुनै पनि File, folder लाई Delete गर्नु भयो भने त्यो Delete गरेको programs सिधै Recycle Bin मा गैर बस्छ फेरी आफुले चाहेमा Recycle Bin मा गएर त्यसलाई Restore गर्ने हो भने सजिलै संग एकचोटी Desktop बाट हटाइसकेको File सजिलै संग ल्याउन सकिन्छ तर जब तपाइंले कुनै पनि Windows मा Run भैसकेको Software Programs लाई हटाउनु पर्यो भने त्यसको लागी Control Panel हुँदै Add Or Remove मा गएर हटाउनु पर्नेछ र यसरी हजुरले एकचोटी हटाइसकेको Programs चाहिं Recycle Bin मा गएर बसेको हुँदैन तर यदी हजुरले चाहनुभयो भने एकचोटी Uninstall गरीसकेको कुनै पनि Software लाई हजुरले फेरी सजिलै संग Windows मा फिर्ता ल्याउन सक्नुहुन्छ आत्तिनु पर्दैन त्यसको लागी यहाँ तल केहि सजिलो उदाहरण हेर्नुहोस...
१. सर्बप्रथम Control Panel मा गएर त्यहाँ "Recovery" लेखेको Option मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows को Right side को माथी देखिएको "Open System Restore" मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ एउटा Pop up Windows खुलेको हुनेछ तपाइंले त्यहाँ मात्र तल "Next" Button थिच्नुहोस
४. अब त्यहाँ हजुरले कुन-कुन Programs कहिले हटाउनु भएको थियो अथवा तपाइंलाई चाहिने कुन Programs हो त्यहँ List मा सबैको Name देखिनेछ र आफुले चाहेको Programs को नाममा एकचोटी Click गर्नुहोस र तल "Next" Button थिच्नुहोस

५. र अब तपाइंले त्यहाँ केहि पनि नगरी केवल तल "Finish" Button मा Click गर्नुहोस

६. त्यसपछी अब त्यहँ "Yes" Button मा थिच्नुहोस

 र केहि समय पर्खनुहोस अनि तपाईंको Computer Automatic बन्द भएर खुल्छ मतलब तपाईंले चाहेको Programs Computer मा Restore हुन थालेको हुन्छ
७. र केहि समय पछी Desktop खुलिसकेपछी त्यहाँ तपाइंलाई यस्तो Message देखाउनेछ जस्तै System restore compled successfully मतलब तपाइंले पहिला Remove गरेको programs software फेरी Desktop Running भएको छ र तपाइंले त्यस Message को तल "Close" Button मा थिच्नुहोस

कस्तो लाग्यो तपाइंलाई छैन त यो तरीका अचम्म किनकी एकचोटी आफुले हटाइसकेको Software चाहियो भने फेरी अर्को Download गरिराख्नु पर्ने छैन त्यसैलाई Restore गर्न पनि सकिनेरहेछ धन्यबाद |
Saturday, December 22, 2012 | 0 comments |

0 comments:

Post a Comment