twitter

Contact Information and my introduction सम्पर्क सूचना र मेरो परिचय











Skype: bishnu 7999

Telephone: +977
Facebook मा यहाँ क्लिक  Click to join us Add Friend
     ठेगाना :   नेपाल को सगरमाथा अञ्चल को खोटाङ जिल्ला जिल्लाको एक गाउँ विकास समिती दुर्छिम.वडा नं: पाँच (५) छापडाँडा पारिघर टोल  
मेरो योग्यता: सामान्य 
अहिलेको २१ शौ सताब्दी कम्प्युटर को युगमा दिमाख, पैसा, अनि एक Successfull Gentleman बन्नको लागी औधी शिक्षाको अतिनै आबश्यकता छ |
मानिस दु:ख को घडीमा मा पुग्छ त्यसबेला उसले जस्तो सुकै असम्भब कार्य पनि सम्भाब पारेर छाड्छ। हाल रोजगारी: विक्रम सम्बत: २०६२ बैशाष महिना(2005/4/26) तारिक  देखी बिदेशीभुमी साउदी अरेवीया को Dammam  नामले चिनीने शहरमा समय र आफ्नो भाग्य संग खेल्दै खुशी को आँशु झार्न बाध्य भएको ब्यक्ती हुँ म अरुको दु:ख मा रुने र आफ्नो दु:ख मा हाँस्ने मनाशय भएको ब्यक्ती हुँ साथी भाईले मेरो संगत गरेर मैले उनीहरुको दिलमा ठेस पुर्याएर साथीहरुले गलत धारणा व्यक्त गरे पनि म सधैं उनीहरुको सफलताको कामना चाहन्छु भन्छन दुश्मन लाई जित्नु छ भने शक्ती प्रयोग गरेर होइन दिमाख ले जित्नु पर्छ तर म त्यी दुवै मा असहमत छु किनकी म दिल को भाबनाले जित्ने प्रयास गर्छु |  
                                                                               बिष्णु बहादुर राउत
                                                                             Bishnu Bahadur Raut                  
अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युट संग सदस्य बन्न यहाँ जानुहोस|

Sunday, December 9, 2012 | 0 comments |

0 comments:

Post a Comment