तपाइंले Blogger कतिको लेख्नुहुन्छ सायद तपाइंले एउटा कुराको बिचार गर्नु नै भएको छ होला की Blogger जती धेरै तपाईं लेख्दै जानुहुन्छ त्यति नै झन्झट हुन्छ तपाइंले लेखेका पुराना-पुराना पोस्टहरु खोज्नको लागी र Visitor लाई झन कती गाह्रो होला है त्यस्ता CSS Tab Menu नराखेका Blogger हरुमा त्यसैले मैले हजुर लाई त्यसको समस्या को बारेमा एउटा Cool and beutiful Css tab menu राख्ने बारेमा जानकारी गराउँछु आउनुस तल ध्यान दिएर हेर्नुस।

१. सबैभन्दा पहिला त तपाइंले यो जान्न जरुरी छ की तपाईंको Blogger Layout मा पहिला देखि नै Layout मा रहेको Header Gadget भन्दा ठिक मुनी अथवा Header भन्दा ठिक माथी एउटा अर्को Gadget राख्नको लागी Coloumn छ की छैन यदी छ भने तपाइंले अर्को Coloumn बनाउनु पर्दैन र छैन भने बनाउनु पर्छ प्राय Blogger मा नहुन सक्छ त्यसैले तपाईं आँफैले एकचोटी Check गर्नुहोस उदाहरणको लागी यहाँ तलको चित्र हेर्नुस

२.यहाँ माथीको चित्र त तपाइंले हेरीहाल्नु भयो यदी यस्तो छैन भने तपाइंले बनाउनु पर्ने छ र बनाउनको लागी तपाईंले Left Side बाट "Template" मा Click गर्नुस र Edit HTML" मा Click गर्नुस अनि "Proceed" मा Click गर्नुस र Computer को Keyboard बाट "F3" अथवा "CTRL+F" key कुनै एकलाई थिच्नुस र Windows को सबैभन्दा माथी एउटा Search Box खुल्नेछ त्यसलाई बन्द नगर्नुहोला
३. त्यसपछी अब त्यहाँ खुलेको सानो Search Box मा यो तलको Code Paste गर्नुस
४. जब तपाइंले त्यहाँ Search Box मा यो माथीको Code Paste गर्नुहुन्छ त्यसपछी Automatic त्यहाँ एउटा Highlight मा त्यी Code हरु देखिनेछ र तपाइंले ठिक त्यसको पछी 1 अथवा 0 लेखेको देख्नुहुनेछ त्यसलाई हटाएर त्यसको ठाउँमा2 राख्नुस र no लेखेको हटाएर त्यहाँ Yes type गर्नुस जस्तै यहाँ तल हेर्नुस यस Code लाई Notepad अथवा Wordpad मा राखेर राम्रो संग हेर्दा पनि हुन्छ
र अब अन्त्यमा तल "Save Template" मा Click गर्नुस र Layout मा गएर हेर्नुस अब त्यहाँ Header भन्दा माथी अर्को एउटा Coloumn बनेको छ की छैन अबश्य पनि बनेको हुनुपर्छ

५. र अब अहिले भर्खरै तपाइंले बनाएको त्यस "Add a gadget" मा Click गरी खुलेको Window मा "HTML/JavaScript" लेखेको Link मा Click गर्नुस
६. र अब त्यहाँ एउटा खाली Box खुलेको तपाइंले देख्नुहुनेछ र त्यस खाली Box मा यो तलको सबै Code लाई Copy गरेर त्यहाँ Paste गर्नुस
0 comments: