twitter

नमस्कार साथीहरु , यो video मा मैले Google Earth को बारेमा बताएको छु जसको साहयता बाट तपाईले इन्टरनेट बाट जहाँ जुन सुकै विश्व को कुन काप्चा हेर्न सक्नु हुनेछ चाहे देश बाट बसेर विदेश या विदेश बाट आफ्नै देश को गाँउ घर वा शहरत्यो पनि आफ्नै साथको mobile बाट यस बारे जान्नको लागि यो भिडियो लाई अन्त्तिम सम्म हेर्नु होला।


Monday, January 14, 2019 | 0 comments |

0 comments:

Post a Comment