twitter








आफ्नो ब्लगरमा Marquee Scrolling Text राख्ने हो यदी तपाईं आफ्नो ब्लगर सजाउने रहर छ भने अबश्य राख्नुहुन्छ होला हैन आउनुस त्यसैले मैले ब्लगर साथीहरुको लागी केही Scrolling Text हरु लिएर आएको छु जसको सहैता ले तपाईं आफ्नो ब्लगरमा आफुले चाहेको संदेश लाई Scroling गरेर राख्न सक्नहुन्छ त्यती मात्रै होइन यदी हजुर ले चाहेमा एकैसाथ धेरै चित्रहरु पनि Scroll गर्न सक्नुहुन्छ केही तरीकाहरू यहाँ तल हेर्नुहोस Scrolling पनि अलग-अलग तरीकाले राख्न सकिन्छ। 
 हाम्रो अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछु!
अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछ
अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछु
Bishnu Raut

w3computercourse.blogspot.com
अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछु!
हाम्रो अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछु!

हाम्रो अनलाईन कम्प्युटर साईन्स ईनिस्टीच्युटको मलाई एकदमै मायाँ लाग्छ र म सधैं मायाँ गरीरहनेछु!यहाँ माथी जती पनि मेरो नाम अनि हाम्रो अनलाईन कम्प्युटर ईनिस्टीच्युट को नाम छ त्यसमा आफुले चाहेको कुनै पनि अक्षर दोहोर्याउनुहोला र चित्रमा पनि आफुले चाहेको चित्रको लिंक दोहोर्यौनुहोला अनि आफ्नो ब्लगर साइटलाई छुट्टै आकर्षक बनाउनुहोस धन्यबाद |
Saturday, July 5, 2014 | 0 comments |

0 comments:

Post a Comment