twitter

तपाइले त्यस्ता कतिपय वेवसाइटहरु देख्नुभएको होला जसमा Right click गर्न मिल्दैन । आफ्नो वेवसाइट वा व्लगमा भएका सामग्रीहरु अरुले कपि गर्न नसकोस् भनेर त्यस्तो गरिएको हुन्छ, कहिलेकाही तपाइलाई एकदमै आवश्यक परेको लेख, रचना तथा नोटहरु साथै गीतहरु तथा भिडियोहरु आफुले कपी गर्न वा डाउनलोड गर्न  नपाउँदा तपाइलाई रिस उठ्ने गरेको पनि होला तर अब  तपाइ रिसाइरहनुपर्ने छैन किनकी यहाँ म एउटा उपाय दिदैछु जुन प्रयोग गरेपछि तपाइले गरिएका वेवसाइटहरुवाट पनि सामग्रीहरु कपी गर्न र डाउनलोड गर्न  सक्नुहुन्छ । विभिन्न Internet Browser लागि विभिन्न तरिकाहरु छन् तपाइ कुन Web Browser प्रयोग गर्नुहुन्छ  तल दिइएबमोजिम गर्नुहोला।
If you are Using Internet Explorer Browser  (तपाईं इन्टरनेट एक्सप्लोरर ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने)

Goto Tools>Internet options>Security
Now Click on Custom Level
Now find Scripting Section it will be around the end.
Now disable Active Scripting.This will disable JavaScript and vbscript in your browser.
Click on OK.
Now restart your browser


If you are Using Mozilla Firefox Browser (तपाईं मोजिला फायरफक्स ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने)

Goto Tools>Options>Content
Uncheck the box Enable JavaScript
Click Ok
Open the website that have blocked your right click.


If you are Using Google Chrome Browser (तपाईं गुगल क्रोम ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने)

Click on the Wrench Icon on the top right side on your browser.
Click on Options
Now goto Under the Hood tab
Click on Content Setings and then on JavaScript
Disable java script and open the website.
Tuesday, July 1, 2014 | 0 comments |

0 comments:

Post a Comment