twitter

TeamViewer, Remot control भन्दा पनि हुन्छ यो एउटा अनलाइन स्वामित्व कम्प्युटर सफ्टवेयर प्याकेज हो।  रिमोट नियन्त्रण, डेस्कटप साझेदारीको लागि अनलाइन ,भेट meetings ,वेब कन्फ्रेंसिंग र कम्प्यूटर को बीच फाइल स्थानान्तरण गर्ने कम गर्छ। यसको  Versions (संस्करणहरु)  Microsoft Windows, OS ओएस X एक्स,Linux लिनक्स, iOS आईओएस, Android, Windows RT र Windows Phone आरटी र Windows फोन को लागि उपलब्ध  छन् र तपाइंले फ्री मा भिडियो कल अडियो कल अनि संदेशहरु आदान प्रदान गर्नुहुन्छ त्यस्तै यो पनि एउटा फ्री मा आफु कुनै पनि ठाउँमा बसेर  तपाई आफ्नो साथी अथवा कुनै पनि व्यक्तिको कम्प्युटर  कुनै पनि ठाउँमा बसेर चलाउन सक्नुहुन्छ। जस्तै  यदी तपाईं काठमाडौँ मा हुनुहुन्छ र हजुरको घर खोटांग मा कम्प्युटर बिग्रिएको छ अब के गर्ने यदी तपाईं त्यस समय घरमै भैदिएको भए त तपाई ले बनाउन सक्नुहुन्थ्यो नि तर के गर्नु तपाईं त्यहाँ नभईदिनाले सामन्य प्रोग्राम फेरबदल हुनाले पनि मेकानिककहाँ लैजानु पर्यो यदी त्यति बेला Team viewer softwer भैदिएको भए यो दुख शाहेद नहुने थियो होला त्यसैले आउनुस कसरी प्रयोग गर्ने त यो सफ्टवेर यहाँ हेरौ  यदि तपाईसंग यो सफ्टवेर छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस
  • Remote Support and Remote Access रिमोट समर्थन र रिमोट पहुँच
  • Online Meeting and Online Presentation  अनलाइन भेट र अनलाइन प्रस्तुति
Tuesday, May 20, 2014 | 0 comments |

0 comments:

Post a Comment