twitter

तपाई ले  आफ्नो कम्प्युटर चलाउदा पक्कै पनि यस्तो समस्या देख्नु क साथै भोग्नु नि भएको  नै होला कम्प्युटर  को कुनै फाईल, प्रोग्राम या  इन्टरनेट चलाउदा नै कीन नहोस कुनै बेला यस्तो   Not Responding  समस्या भएको  भए के हुन्छ त Not Responding  हुदा भन्ने बारे त तपाई लाई था नै होला न त खोलिएको file बन्द नै हुन्छ ? न त कतै क्लिक गर्दा क्लिक पनि हुदैन  अब के गर्ने त ? येस्तो भयो भने यदि तपाइलाई थाहा  छैन भने त तपाई पक्कै पनि कम्प्युटर सिधै  shout down गर्नु हुन्छ होला  कि हैन ? तर यस्तो  तरिका गर्नु समस्या समाधान भने होइन आउनुस आज यस बारे मैले थाहा पाएका कुराहरु  तपाई लाई जानकारी गराउने प्रयास  गर्दै छु Not Responding File कसरि बन्द गर्न सकिन्छ त? भन्ने बिषय मा जब कि  तपाई को कम्प्युटर मा एस्तो समस्या आउदछ तब के गर्ने त यहाँ तल हेरौ।

 १  पहिले आफ्नो keyboard बाट Ctrl ,Shift ,Esc एकै पटक थिच्नुहोस्  Window Task Menager देखिने छ जस्तै यहाँ तल  हेरौ। 



























२  अब यहाँ माथि जस्तै तपाइको कम्प्युटर मा  खुले को  प्रोग्राम को लिस्ट देख्नु हुने छ।यसपछि   कुन चाही  Not Responding भएको हो त्यसै मा एक पटक  माउस ले क्लिक गरि तल End Task मा क्लिक गर्नुहोस्




























३  अब  भने  तपाइको Not Responding File सजिलै  बन्द हुने छ  हेर्नु होला धन्यबाद



    Tuesday, February 18, 2014 | 0 comments |

    0 comments:

    Post a Comment