twitter

    तपाईं हामी सधैं कुनै पनि Programs google search engine मा Search गर्छौं अनि देखिएको अर्थात खोलिएको लिंक हरु खोज्न थाल्छौं र आफुलाई चाहिएको लिंक भेटीएपछी त्यसमा क्लिक गर्छौं तर तपाइंलाई  त्यो साईट को डिजाईन कस्तो छ खुल्छ कि खुल्दैन अथवा अन्य कुराहरु नबुझी हामि सिधै लिंकमा क्लिक गरेर जान्छौं तर त्यसो होइन आउनुस मैले हजुरलाई अर्कै नयाँ तरीकाले साइटमा जाने सजिलो उपाए दिएको छु तल हेर्नुहोस

१ सबैभन्दा पहिला Google Search Engine मा गएर आफुलाई चाहिएको सामग्री Type गरी Search गर्नुहोस र त्यसपछी हजुरले तल धेरै लिंक हरु देख्नुहुनेछ कुनै पनि एउटा लिंक्को दायाँ पट्टी सानो Icon देख्नुहुनेछ र त्यहाँ हजुरले आफ्नो Mouse pointer लाई केहि समय राख्नुहोस Automatic त्यहाँ Website को चित्र देखिनेछ जस्तै तल चित्र हेर्नुहोस
त्यसपछी तपाईं सिधै त्यो चित्रमा क्लिक गरेर उक्त Webpage मा भ्रमण गर्न पनि सक्नुहुनेछ धन्यबाद।
Thursday, January 3, 2013 | 0 comments |

0 comments:

Post a Comment