twitter

हुन त आफ्नो ID को Inbox मा रहेको कुनै पनि Message सुरक्षित नै हुन्छ तपाईं बाहेक अरु कसैले पढ्न सक्दैन त्यो सधैं गोप्य नै रहन्छ तर पनि कतिपय साथीहरुको यस्तो पनि हुन्छ की एउटै ID दुइ तिन जनाले प्रयोग गर्ने अथवा आफ्नी ID को Password आफ्नो Partner लाई पनि थाहा भएको अथवा तपाईं आफैंले इजाजत दिएको पनि हुन सक्छ त्यसले गर्दा आफ्नो गोपनिय संदेशहरु सुरक्षित नभएको र आफुलाई प्राप्त हुने संदेश अरुले पनि सजिलै पढ्न सकेको छ त्यसैले अब तपाइंले त्यसो गर्नु पर्दैन Message पढ्नुस अनि त्यसलाई Inbox बाट नै Delete गर्दिनुस अथवा यसो नभई तपाईं आफैं आफुलाई नचाहिने message Inbox बाट छानेर Delete गर्न चाहन्छु भने पनि सकिन्छ केहि उदाहरण तल हेर्नुस

१. सबैभन्दा पहिला तपाईं Log In गरेर Facebook मा जानुहोस र अब Inbox मा गई "See all" मा Click गरी कुन साथीको Message लाई Inbox बाट हटाउने हो त्यसलाई खोल्नुस












२. त्यसपछी अब दायाँपट्टी माथी रहेको "Action" मा Click गरी "Delete Messages..."  मा Click गर्नुहोस



३. तपाइंले Delete Messages... मा Click गरिसकेपछी त्यहाँ अब हरेक Messages को बायाँतिर साना खाली कोठाहरु देखिन्छन र तपाइंले कुन Message अथवा कति ओटा Delete गर्नु पर्ने हो त्यतिमा मात्रै ठिक चिन्ह लगाउनुस र तल "Delete" मा Click गर्नुस





























४. र अन्तिममा "Delete Messages" मा Click गर्नुस अनि Inbox बाट तपाइंले ठिक लगाएको Message Delete हुनेछ
र यदी तपाईं अरु पनि Message Delete गर्न चाहनुहुन्छ भने यसै गरी Delete गर्न सक्नुहुन्छ धन्यबाद |
Saturday, January 5, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment