twitter

यदी तपाईंलाई पनि कुनै अन्जान साथीले फेसबूकमा जथाभाबी संदेश लेख्ने अथवा आफुलाई मन नपरेको तस्बीरहरु पठाउने गरेको अथवा हजुरसँग पहिला नै साथी बनेको छ र आफ्नो फेसबुक Wall मा जे पायो त्यहि post गरीदिने अनि अर्को साथीको Wall बाट JPT तस्बीर हरु जस्ता अनेकौं सामग्री आफ्नो Wall मा Tag गरीदिने यस्तै धेरै समस्याले सताइरहेको छ भने तपाईंले उसलाई आफ्नो Friends List बाट त हटाईदिनुहुन्छ Unfriend गरेर तर उसले फेरी पनि तपाईंलाई सताइराखेको छ भने के गर्ने अब त अती भो ! आउनुस अब हामि उसलाई कसरी हटाउने त उसले तपाईंलाई दिनहुँ सताउनु त धेरै टाढाको कुरो हो उसले तपाईंको नाम पनि भेट्ने छैन Facebook search engine मा
१. तपाइंले Block गर्न खोज्नु भएको साथीको Wall मा जानुहोस र त्यसको बायाँ तीर profile picture को सबैभन्दा तल हेर्नुहोस त्यहाँ Report/Block मा क्लिक गरेर Pop up windows खोल्नुहोस र त्यहाँ तल हेर्नुहोस जस्तै: Block Arfi Jafar त्यसमा टिक लगाउनुहोला र तल Continue बटनमा क्लिक गर्नुहोस
२. त्यसपछी Ok बटन थिच्नुहोला
यसरी गरेपछी अब तपाईंलाई मन नपरेको साथीले तपाईंको फेसबुकमा केहि पनि देख्न पनि पाउंदैन र Facebook Search engine मा तपाइंको नाम त्यो साथीले Search गर्यो भने पनि फेला पार्दैन |
यी माथीका तरीका हरु अपनाएर हामीले आफ्नो फेसबुकबाट केही साथीहरुलाई Block त गरीयो तर हामीलाई अहिले त्यहि साथीको आबश्यकता छ र हामीले पनि उसलाई खोजेर अथवा Facebook search engine मा उसको नाम Search गरेर पनि फेला परेंन अब के गर्ने त आउनुस तीनै साथीलाई फेरी Unblock गरेर एकचोटी गुमाइसकेको साथीलाई पुन:प्राप्त गर्ने १. सबैभन्दा पहिला आफ्नो फेसबुकको Wall मा जानुहोस र Adit profile मा क्लिक गरेर नयाँ page खोल्नुहोस अनि त्यहाँ बायाँ तिर तल Privacy setting मा क्लिक गर्नुहोस
२ त्यसपछी Manage blocking मा क्लिक गर्नुहोला
३. अब त्यहाँ तपाईंले कती साथीहरुलाई Block गर्नु भएको थियो त्यहाँ साथीहरुको name List मा देखिनेछ उदाहरणको लागी तल हेर्नुहोस र अब कुन साथीलाई तपाईं Unblock गर्न चाहनुहुन्छ त्यसको ठिक Unblock मा क्लिक गरिदिनुहोस

४. त्यसपछी Confirm मा क्लिक गर्नुहोला
तपाइंले त्यस साथीलाई आफ्नो Block lisk बाट Unblock त गरीदिनुभायो तर उसंग साथी बन्नको लागी भने Friend request पठाउने पर्छ Add Friend गर्नुहोला धन्यबाद |
Saturday, January 5, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment