twitter

के तपाईं पनि Microsoft Office 2007 प्रयोग गर्नुहुन्छ यदी गर्नुहुन्छ भने शाहेद तपाईंलाई थाहा छैन होला की Microsoft Office को कुनै पनि Documents लाई Password ले Lock गरी त्यसलाई शुरक्षीत गर्न सकिन्छ त्यसको लागी तपाइंले कुनै पनि Software Download गरिराख्नु पर्दैन आउनुस तल केही उदाहरण हेरौं की कसरी Document लाई Password ले Lock गर्ने

यदी तपाईं संग Microsoft Office 2007 छैन अथवा राख्न चाहनुहुन्छ भने यहाँ गएर Download गर्न सक्नुहुन्छ र अब तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाईं Microsoft Office को कुनै पनि Password ले Lock गर्नुपर्ने Document लाई खोल्नुहोस अथवा नयाँ Document बनाउन चाहनुहुन्छ बहने Microsoft Office खोलेर Document बनाउनुस
२. अब तपाइंले Document बनाइसकेपछी Password ले Lock गर्नुपरेमा Save गर्नुभन्दा पहिला बायाँपट्टी सबैभन्दा माथी "Office Button" मा Click गरेर तल "Prepare" मा Mouse लैजानुस र अब त्यहाँ देखिएको Drop  Down मा रहेको "Encryp Documet" मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ अगाडी सानो Box खुलेको हुन्छ जहाँ तपाइंले Password राख्नु पर्ने हुन्छ त्यहाँ आफुले चाहेको कुनै पनि अंक अथवा अक्षर राख्नुस र "Ok" गर्नुस

४. त्यसपछी तपाइंले Ok गरीसकेपछी अब फेरी त्यहाँ अर्को एउटा Box खुल्नेछ त्यस Box मा पहिला राखेको Password दोहोर्याउनुहोस र "Ok" गर्नुस

र अब चाही तपाईंको Document लाई तपाइंले Password ले Lock गरीसक्नुभायो अब Save गरिदिनुहोस File र Save गरीसकेपछी MS Office बन्द गरेर Password ले Lock गरेको Document लाई खोल्नुस त्यहाँ Password नराखी Document खुल्दैन एकचोटी अबश्य Try गरेर हेर्नुस अनि कस्तो लग्यो प्रतिक्रिया दिनुहोला
Microsoft Office 2007 Free मा Download गर्नलाई यसमा  गएर Download गर्नुहोला धन्यबाद |
Sunday, January 6, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment