twitter

Floppy drive र CD/DVD drive लाई removable drive वा झिक्न मील्ने drive भनिने गरिन्छ। यी येस्ता drive हुन् जसलाई निकालेर अन्त कतै राख्न मिल्छ र फेरी फेरी पनि प्रयोग गर्न मिल्छ । तर तपाई को कम्प्युटर भित्रको hard drive संग यस्ता CD र floppy drive भन्दा धेरै गुना बढी डाटा सामाग्री भन्डार गर्न सक्ने ठाउँ हुन्छ । तर जति ठाउँ भए पनि ईन्टरनेट को यो जमनामा सामाग्री download गरेर छिट्टै हार्ड drive भरिन पनि सक्छ , त्यसैले अती आवस्यक नभए सम्म अरु सामाग्री हार्ड drive बाहिरै  भण्डार गरेर राख्नु राम्रो हुन्छ ।  तेसै गरि कुनै अती जरूरी कुराहरु पनि खाली हार्ड ड्राइव को मात्रै भर नपरेर कतै अरु नै ठाउँ मा backup लिएर राख्नु राम्रो हुन्छ । backup भन्नाले तेस्को प्रतिलिपी बनाउनु हो । प्रतिलिपी ( backup )को बारेमा हामी फेरि चर्चा गर्ने छौ । 

Sunday, January 27, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment