twitter

तपाइंले आफ्नो Desktop मा सामान्य Gadget हरु त राख्नु भएको होला जस्तै घडी Calander Slideshow Weather जस्ता अन्य तर म आज हजुर लाई यस्तो Gadget दिन्छु आफ्नो Desktop सजाउनको लागी की तपाईं ले सोचें भन्दा बढी तपाईं एकदमै प्रफुल्ल हुनुहुनेछ दिवाली अनि लाल्टिन को Gadget आफ्नो Desktop मा राखेपछी आउनुस प्रयोग गरेर हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले यहाँ तलको Download Link मा लिंकमा Click गरेर File Download गर्नुहोस
File Download गर्नुहोस
२. तपाइंले File Download गरीसकेपछी अब Desktop मा गएर आफुले Download गरेको File खोज्नुहोस त्यहाँ  र अब त्यसलाई right Click गरी Extract Files... मा Click गरेर File लाई Extract गर्नुहोस अनि नयाँ बनेको अर्को File लाई खोल्नुहोस
३. त्यसपछी Software लाई (Diwali) लाई Right Click गरी Run as Administrator मा Click गर्नुस अनि Ok गर्नुस त्यसपछी त्यहाँ एउटा चिठी को खाम जस्तो File खुल्नेछ र तपाइंले मात्र त्यस File मा Click गर्नुस बाँकी काम आँफै हुन्छ
४. त्यसपछी यदी तपाईं त्यस्तो दिया अथवा लालटीन अरु पनि राख्न चाहनुहुन्छ भने झाल्कीरहेको दिया अथवा लालटीन मा Click गरेर अरु पनि राख्न सक्नुहुन्छ
कस्तो लाग्यो यो माथीको Gadget तपाइंलाई तपाइंले प्रयोग गरेर हेर्नु भयो की भएन यी दुवै को जानकारी हामीलाई यहाँ तल Comment Box मा दिन नभुल्नुहोला है यदी हजुर लाई यो मन पर्यो भने यस्ता नयाँ-नयाँ Gadget आगामी दिनहरुमा पनि लिएर हजुरलाई खबर गर्ने छौं धन्यबाद|
Saturday, January 5, 2013 | 0 comments |

0 comments:

Post a Comment