twitter

के तपाइँ पनि आफ्नो कम्प्युटरको हिफाजतको लागी अर्थात आफ्नो कम्प्युटर कसैले पनि आफ्नो इजाजत बिना नचलाओस भनेर कम्प्युटरलाई Administrator Password ले Lock गर्न चाहनुहुन्छ यदी यसो हो भने आउनुस आज म यसैको बारेमा छलपल गर्न जाँदै छु यहाँ तल र मलाई थाहा छ हजुरलाई यो टिप्स अबश्य मन पर्छ र अपनाउनुहुनेछ

१. सबैभन्दा पहिला Start / Control Panel / User Acounts मा क्लिक गर्नुहोला
नोट : यदी तपाईं Control Panel category मा हुनुहुन्छ भने दायाँ तिर माथी Large मा क्लिक गरेर User Acountsमा क्लिक गर्नुहोस मतलब तपाईं User Acounts खोज्नको लागी All Control Panel मा जानुपर्छ भन्दा पनि फरक नपर्ला अथवा Start / Control Panel / User Acounts And Family Safety / Add or Remove User Acounts मा क्लिक गरेर Administrator Password Protected मा क्लिक गर्दा पनि हुन्छ र Shortcut मा जान चाहनुहुन्छ भने Start बटनमा क्लिक गरेर Search bar मा User acounts टाइप गरेर Enter दबाउनुहोस।



२. अब User Acounts  मा क्लिक गरीसकेपछी Create A Password मा क्लिक गर्नुहोला

३. त्यसपछी खुलेको फाइलमा New Password मा आफुलाई मन लागेको अक्षर अथवा अंक टाईप गर्नुहोस ध्यान दिनुहोला Password type गर्दा ८ भन्दा माथी राख्दा राम्रो हुन्छ र Confirm New Password मा अघि टाइप गरेको Password फेरी टाइप गर्नुहोस अब तल हेर्नुस Type A Password Hint भनेको ठाउमा Password राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ किनकी त्यो भनेको अरु जो कसैले पनि बिना इजाजत कम्प्युटर चलाउन सकोस भनेर राख्ने हो तर मेरो बिचारमा त्यहाँ कुनै Password राख्न जरुरी छैन जस्तो लाग्छ अब तल Create Password मा क्लिक गर्नुहोस तपाइंको Administrator Password तयार भयो 















४. अब Administrator Acounts मा आफ्नो फोटो राख्नको लागी Change The Picture मा क्लिक गरेर नया
फाइल खोल्नुहोस र नया फाइल खुलेपछी तल हेर्नुहोस Browse for more picture..त्यहाँ क्लिक गरेर कम्प्युटरबाट कुनै पनि एक फोटोमा Select गर्नुहोस Automatic save हुनेछ



  












५.अब आफ्नो Acount नाम बदल्नको लागी Change the Acount Name मा क्लिक गरेर त्यहाँ आफ्नो नाम लेख्नुहोस र तल Change Name मा क्लिक  गरिदिनुहोला







Now close the all windows programs you are done for maked your administrator acounts password Thank you.
Monday, December 31, 2012 | 0 comments |

0 comments:

Post a Comment