twitter

के तपाइँलाई थाहा छ  आफ्नो कम्प्युटरबाट नै लेख रचनाहरु पोस्ट गर्न सकिन्छ  ब्लगर तथा कुनै पनि साइटमा यदि थाहा छैन भने आउनुहोस म हजुरहरुलाई सजिलो अनि भरपर्दो एउटा सफ्टवेर को साथ कसरी पोस्ट गर्ने त भन्ने बारेमा चर्चा गर्न जादैँ छु सर्बप्रथम यो सफ्टवेर मतलब (windows live writer) लाइ यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस आफ्नो कम्प्युटरमा त्यसपछी अब त्यो सफ्टवेरलाई कम्प्युटरमा (scan गरेर ininstall गर्नुहोस) र अब त्यसलाई खोल्नुहोस |
१. सफ्वेर खोलेपछी तपाइँको कुन साइट हो त्यो छानेर एउटा साइटको Options मा क्लिक गर्नुहोस यदी त्यहाँ देख्नुभएन भने (other services) मा टिक लगाउनुहोस र (next) बटनमा क्लिक गर्नुहोस उदाहरणको लागी तलको चित्र हेर्नुहोस


२ अब नया फाईल खुल्यो फेरी अब त्यहाँ (web address of your blog) भनेको ठाउँमा आफ्नो साइटको ठेगाना हाल्नुहोस (user name) मा आफ्नो एकाउन्ट आइडी हाल्नुहोस (password) मा आफ्नो आइडीको पासवोर्ड हाल्नुहोस र (next) बटनमा क्लिक गर्नुहोस उदाहरणको लागी तलको 
चित्र हेर्न सक्नुहुन्छ |


३ अब फेरी नया फाइल खुलेपछी त्यहाँ भन्छ (download blog themes) यदी तपाईं थेम्स डाउनलोड गर्न चाहनुहुन्छ भने (yes) चाहनुहुँदैन भने (no) बटन थ्च्नुहोस र केही समय पर्खनुहोस उदाहरणको लागी तल चित्र हेनुहोला |
४ अब आँफै फेरी नया फाइल खुल्छ र त्यहाँ देखिनेछ तपाइँको एउटै आइडीमा कतीओटा छन् अथवा खोल्नुभएको छ साइट (header) को नाम लिस्टमा आउनेछ एउटामा ठिक लगाउनुहोस अनि (next) बटनमा क्लिक गर्नुहोस अब तपाईंको ब्लगर एकाउन्ट सेटिंग हुन थाल्यो (windows live writer) संग  सेटिंग भैसकेपछी (next) बटनमा क्लिक गर्नुहोला त्यसको लागी तल चित्र हेरे हुन्छ |

५. अब चाहिँ सिद्धियो भनेपनी हुन्छ मतलब तयार भयो (Windows live wreter) (next) बटन  थिच्नुहोस
६ (enter your title) भनेको ठाउँमा आफ्नो पोस्टको शिर्सक लेख्नुहोस र तल लेख्न थाल्नुहोस आफ्नो रचनाहरु तपाइँ एसलाई कुन गते र कति बजे ब्लगरमा पोस्ट गर्ने अथवा Publish नगरी Draff मा मात्रै Save गर्ने जस्ता अन्य सुबिधाहरु पनि लिन सक्नुहुन्छ त्यसको लागी तपाईं आँफैले पनि त्यहाँ खोज्न सक्नुहुन्छ Thank you. 

Sunday, December 30, 2012 | 0 comments |

0 comments:

Post a Comment