twitter

आउनुहोस युटुबमा आफ्नो कम्प्युटरको आफुलाई मन पर्ने भिडियो अपलोड गरेर साथीहरुलाई बांडनुहोस र अर्को अर्को फाइदा पनि लिनुहोस एकचोटी आफुले युटुबम अपलोड गरीसकेपछी त्यो भिडियोलाई तपाइँ कुनै पनि बेला चाहे ५/१० साल पछी नै किन नहोस तपाइँ त्यसलाई फेरी आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्नुहुन्छ ल अब धेरै कुरा किन गर्नुपर्यो शुरु गरौँ युटुबमा आफ्नो भिडियो अपलोड |

१. सर्बप्रथम युटुबमा आफ्नो acount खोल्नुहोस गूगल ID यदी पहिलै छ भने सजिलो जस्तै w3computercourse@gmail.com  जानुहोस आफ्नो युटुब acount मा र (user name मा गूगल id हाल्नुहो अनि password मा त्यहि आइडीको password हालेर तल sign in मा क्लिक गर्नुहोस) तपाईंको acount खुल्नेछ अथवा acount तयार भयो भने पनि हुन्छ |

२. अब browse निर अथवा search bar को दायाँतीर हेर्नुहोस upload त्यसमा क्लिक गर्नुहोस केवल एकचोटी (for example see on the below picture)



३.अब फेरी upload video मा क्लिक गर्नुहोस (for example see on the above picture) उदाहरणको लागी माथीको चित्र हेर्नुहोस |

 ४.अब तपाईंको आफ्नो कम्प्युटरमा गएर आफुलाई मन परेको भिडियोलाइ double click गर्नुहोस अब भिडियो अपलोड हुन् थाल्यो त्यसको लागी तलको चित्र हेर्नुहोस see for example below picture) अब प्रतीक्षा गर्नुहोस कती समय लाग्छ त्यो आफ्नो भिडियोमा भर पर्छ मतलब तपाईंको भिडियो कत्तिको लामो अथवा छोटो छ |


५. अब तपाईंको युटुब अपलोड भिडियो सफल भयो फेसबूक ट्वीटर जस्ता साइटहरुमा साथीहरुलाई बाँड्न पनि सक्नुहुन्छ (now you are successful for youtube video upload so you can also share your friend any website) THANK YOU.

Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment