twitter

Computer कम्प्युटर
'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो। A computer is an electronic device that manipulates information, or data. It has the ability to store, retrieve, and process data. You may already know that you can use a computer to type documents, send email, play games, and browse the Web. You can also use it to edit or create spreadsheets, presentations, and even videos. कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जुन सूचना, वा डाटा को प्रबन्ध गर्दछ। योसँग भण्डार, पुनःप्राप्त र डाटा प्रक्रिया गर्ने क्षमता छ। तपाईंले पहिले नै थाहा पाउन सक्नुहुन्छ कि तपाइँ कागजातहरू टाइप गर्न, ईमेल पठाउनुहोस्, खेल खेल्न, र वेब ब्राउज गर्न कम्प्युटर प्रयोग गर्न सक्नुहुनेछ। तपाईं यसलाई सम्पादन गर्न वा स्प्रिेडिडसिटहरू, प्रस्तुतीकरण, र भिडियोहरू सिर्जना गर्न पनि प्रयोग गर्न सक्नुहुनेछ। जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित Device यन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीणभरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ । यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजातीको भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर अति आवस्येक भएकोछ । यो एउटा प्रोग्रामेबल यन्त्र हो । यस यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्किक क्रमांकहरुको कार्य पुरागर्ने यन्त्र हुन्छ । हामीले दिने सबै आदेश हरु Computer कम्प्युटर ले पढ्न सक्ने भाषामा अनुबादगर्ने कार्य भाषा (Program) ले मानबभाषा र Computer कम्प्युटर  बिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter ईन्टरपेटर भनिन्छ । कुनै पनि क्रमांकहरुको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न प्रयोग गर्न सकिन्छ।सामान्यत कम्प्युटरमा हुने एक प्रकार  को Computer Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ। यस मा हुने पेरिफेरल साधन हरु ले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति  सम्पादन गरेर  तथ्याङ्क पाठने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ ।निर्णायक जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या( युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो  आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए  जस्तै एक कम्प्युटर  राख्न लाई एक  ठुलो घर नै चाहिन्थ्यो । किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक  बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका थिए । आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्र भन्दा लाखौ-करोडौ  गुना बडि क्षमतावन्  र नाप मात्र केहि अंशका  हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो  हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् Mobile Phone मोबाईल फोन  Computer कम्प्युटर लाई विध्युतिय पावर साना Battery ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ।  पर्सनल Computer कम्प्युटरहरु आफ्नो अनेकौ रुप , ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत : ईम्बेडेड कम्प्युटर हरु धेरै खाले उपकरणहरु Mp3 players एम पि थ्रि प्लयेर्स देखि आधुनिक युद्ध बिमान र  खेलौना देखि उध्योग यन्त्रमानब सम्म पनि प्रयोग गरिन्छ ।अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन भाषाको कम्प्युटारे Computare भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ।आजको विश्वमा प्रयोग भैरहेका विभिन्न विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो कम्प्युटर होइन। मोवाइल फोन, आइपोड र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। आधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।   किनकिआज एक्काईसौं शदब्ती को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card एटीएम कार्ड मेसिन Digital studio डिजिटल स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न  सकिन्छ। जस्तै Email इमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरिले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computer कम्प्युटर कै आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ। Computer कम्प्युटर मा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ। 
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ -
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्
१. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम
२.प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष
३.आउटपुट (Output) -निस्कने माध्यम
Input 
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
Processor
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Output
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ सि पि यू बाकस (CPU Box) वा क्याविनेटक्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास
कम्प्युटर करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। 
Sunday, January 13, 2013 | 1 comments | Labels:

कम्प्युटर बारे  नेपाली मा  साधारण जानकारी

इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क क्गर सकिन्छ जस्तै Email ईमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरि Computer कम्प्युटर ले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer  अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न  Computer कै  आबसेकता छ यसै खुबी भे को ले  कम्प्युटरको  हर कार्य मा सक्षम को प्रमाण प्रदान गर्दछआधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।  किनकि कुनै पनि क्षेत्र मा आज को 21सौ शदब्ती को युग मा  जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण  जस्तै Plane टिकेट ,ATM कार्ड मेसिन ,Digitel स्टोडीयो ,कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि 

कम्प्युटर _कार्य प्रणाली
कम्प्युटर को विशेषता 
कम्प्युटर पीडि तह 
कम्प्युटर बर्गिकरण 
कम्प्युटर संरचना 
कम्प्युटर वाईरस  (बिषाणु )
वाईरस का प्रसरक्रम 
वाईरस बाट शुरक्षा एबं रोक थाम 
एक ब्याक्तिगत कुट शब्द (पासवार्ड )बनाउन लाइ सुझाब  

                      कम्प्युटर-संरचना 

कम्प्युटर कुनै पनि तरह को कल पुर्जा ,hardwares  एबं प्रकिया सामग्री अर्थात् software को परस्पर समन्वयन ले बन्दछ hardwares आपस मा एक दोस्रो को साथ मा मिलाएर जोडेरा कम्प्युटरको ढाँचा तैयार गरिन्छ । अनि प्रकिया सामग्री (software)हर पुर्जा ले उनीहरुको निर्दिष्ट  कार्य गर्दछन ।  

कम्प्युटर बनाउन लाइ प्रयोग मा आउने वाला प्रमुख कल-पुर्जा (hardwares)यस प्रकार छन  
) केन्द्रिय प्रचालन तंत्र (CPU- Central  processing Unit,proce ssor ) यस लाई माईक्रोप्रोसेसरपनि भनिन्छ ।यसमा कम्प्युटर को प्रमुख अंग हुन्छ।  माईक्रोप्रोसेसर मै उपयोगकर्ता द्वारा निर्दिष्ट सबै निर्देशन कार्य गर्दिन्छ ।प्रोफेसर को तिन मुख्य खण्ड हुन्छन ।CU -कन्ट्रोल युनिट ,ALU -अरिथमटिक एण्ड लोगिकल युनिट ,तथा MU -मोमोरी युनिट ।कन्ट्रोल युनिट सारै प्रक्रिया मा नियान्त्रण राख्ने तथा दिएको निर्देशन को आधारमा सबै कम को ALU या MU को बिपरित गरिदिन्छ ।यस  लाई कम्प्युटर को मष्तिकस्क पनि भनिन्छ 
यिन का क्षमता किलोहर्ट्ज ,मेगाहर्ट्ज तथा  गिगाहर्ट्ज आदि मा नापिन्छ ।
 
२)यादृच्छिक अभिगम (Ram _Random Access Memory ):
RAM कम्प्युटर को अस्थाई स्मृति हो ,यो कम्प्युटर को प्राथमिक संग्रहण उपकरण हो ।यसको  CPU साथ सिधा सम्पर्क हुन्छ।उपयोगकर्ता द्वारा भरिएको जानकारी तथा निर्देशन हरु अँपरेटिंग सिस्टम बताई सर्बप्रथम RAM मै आउद्छ ,फेरी पनि जानकारी को CPU ले जरुरता  अनुसार RAM बाटै लिन्छ ।अनि काम को पछाडी उसमै पुन :RAM कै साथ पठाई दिन्छ ,जहाँ बाट अपरेटिंग  सिस्टम ग्रहण गर्दछ RAM को स्मृति क्षणभंगुर  हुन्छ  जब तक कम्प्युटर मा बिद्युत प्रावाहित हुन्छ RAM को स्मृति तबतक बनिरहन्छ।जसरि  बिद्युत प्रवाह खण्डित हुन्छन RAM को स्मृति नष्ट भएर जान्छ परीणामस्वरूप उस को स्थित सारा जानकारी लुप्त भएर जान्छ यिन क क्षमता किलोबाईट ,मेगाबाईट तथा गिगाबाईट मा नापिन्छ । 
३)मुख्य तंत्र पटल (Main \System \Mother Board ):
यसलाई  बिभिन्न नाम ले  बुझिन्छ मदरबोर्ड ,सिस्टमबोर्ड तथा मेनबोर्ड  कोहि  यसलाई प्लानर भन्दछन ।यो एक प्रकार को सर्किटबोर्ड हुन्छ ,जसले अन्य सबै पुर्जा एक बिशेष प्रणाली को तरह परोक्ष या अपरोक्ष रुप बाट आपस मा जोडेको हुन्छ ,जस ले सबै पुर्जा को बीच लगातार परस्पर समन्वयन एवं संवाद स्थापित रहन्छन ,माइक्रोप्रोफेसर,RAM ,चिपसेट ,ग्राफिककन्ट्रोलर ,अन्य इनपुट -आउटपुट कन्ट्रोलर मदरबोर्ड मै स्थापित गरेको हुन्छ ।यिनका कार्यक्षमता नाप्ने का इकाई  FSB (फ्रन्ट साइडबस )हुन्छ ।






४)अनम्यिका (HDD -Hard disk )
 यो कम्प्युटर को स्थाई स्मृति हो ।यस मा स्थापित गरिएका जानकारी सधै को लागि बन्द्छन ,यो कम्प्युटर को द्वितीयक संग्रहणउपकरण हुन्छ ,यिन क क्षमता RAM भन्दा ज्यादा हुन्छन ,अथवा यी ढेरों जानकारी संग्रह गरि राख्न लाई क्षमता हुन्छ यी RAM को तरह क्षणभंगुर  हुदैनन् ।बिधुत संचार बन्द भए पछि पनि यस जानकारी हरु  रक्षित बनेर रहन्छन।यस्म रक्षित भएका जानकारी हरु मेट्न नसकिने हुन्छन  ,यस लाई यसरि मेटिन्छ कि जब उपयोगगर्ने  वलले नै चाहेमा मात्र यी मदरबोर्ड को IDE (ATA )अथवा SATA कन्ट्रोलर बाट जोडिएको हुन्छ ।यिन का क्षमता मेगाबाईट ,गिगाबाईट,टेराबाईट ,पीकाबाईट,आदि मा अंकित गरिन्छ ।यह कम्प्युटर मा स्थायी रुपले बनेर रहेको हुन्छ ,यसैले दस्तावेज आदान -प्रदान को लागि सामान्याताय यसै ले त एक कम्प्युटर बाट निकालिएको अर्को कम्प्युटर मा यो लाग्दैन ।

५)सघन चक्रिका  चालन (CD \DVD Rom -Compact \Video Disc Drive ):
हार्ड डिस्क को बिपरित काँम्पेक्ट डिस्क सजिलै निकाल्न सक्ने  खाले हुन्छ यसलाई सजिलै एक बाट अर्को फेर्न या लगाउन सकिन्छ जस्तो कि दस्तावेज को आदान -प्रदान सजिलै गरिदिन्छ ।








६)नम्यिका (FDD -Floppy Disk Drive ):












७) दृश्यपटल यन्त्र  / प्रदर्श (Monitor):
    पहिले को मोडेल                         LCD मोडेल 













८) कुंजीपटल यन्त्र (Keyboard):





९) माउस (Mouse):












१०) पॉवर सप्लाई :











११) यन्त्र  पेटिका (System Cabinet ):



प्रक्रिया सामग्री (Softwares) को  प्रकार :-

१)(तँत्र )प्रकिया तरिका सामग्री (System Softwares):
सिस्टम सफ्टवेयर कम्प्युटर को सबै अंग काCPU को साथ सामंजस्य एकात मा राखेर हर पुर्जा बाट उसको लागि निर्दिष्ट कार्य गरिदिन्छ ।अपेरेटिङ्ग सिस्टम , सिस्टम सफ्टवेयर प्रकार हो ।यी उपयोगकर्ता दुवरा दिएको निर्देशन को  मशीनी भाषा (कम्प्युटर को आधारभुत भाषा )बाट पुन :हामी ले सम्झन लाएक भाषा मा बदलेर दर्शाईदिन्छ ।माइक्रोसफ्ट विन्डोवज  ,लिनक्स ,एप्पल मर्कीटोश ,आदि प्रमुख अपेरेटिङ्ग
सिस्टम हुन हार्डवायर एंम सफ्टवेयर को बीच सामंजस्य स्थापित गर्दछ ।

  

२) अनुप्रयोग प्रक्रिया सामग्री (Aplications Softwares):
एप्लिकेसन सफ्टवयेर को उपयोग दैनिक हुने हरुले कार्य गर्न को लागि गर्दछन ।हर तरह को काम गर्न को लागि एक बिशिष्ट प्रकार को यप्लिकेसन सफ्टवेयर हरु हुन्छन ।दस्तावेज तैयार गर्न को लागि,वर्ड प्रोसेसिङ्ग सफ्टवेयर हुन्छन ।हिसाब -किताब राख्ने तथा बहि- खाता  बनाउनलाई स्प्रेडशिट सफ्टवेयर को प्रायोग हुन्छन ।तस्बिर तथा चलचित्र को संपादन गर्न लाई ग्राफिक सफ्टवेयर को प्रयाग गरिन्छ ।
 
   
कम्प्युटर - वर्गीकरण 
वर्तमान समयमा कम्प्युटर हर सम्भब कम गर्न को लागि सक्षम हुनेहुदा ।यस को कार्य प्रणाली ,कार्य क्षमता एंव उसको आकार- प्रकार को आधार मा कम गर्दछन जस को क्षमता मेनफ्रेम कम्प्युटर ,मिनी कम्प्युटर या वर्क स्टेसन क हुन्थिए ।आज कला निजि कम्प्युटर (personal computer )पनि यी भन्दा साना भए  पनि क्षमतावान भएका छन ।अझै पनि यी भन्दा ज्यादा शक्तिसाली भएर आएका छन कम्प्युटर को संरचना ,कार्य क्षमता र कार्य प्रणाली मा जोड ले विकास भैरहेका छन् ।यसै को मध्येनजर गरेर कम्प्युटर को एक बर्ग बिशेष को परिधी मा सिमित गर्न अनुचित हुन्छ ।मुख्य रुपमा पर्सनल कम्प्युटर ,नोटबुक कम्प्युटर ,पकेट कम्प्युटर ,palmtop computerपल्मटाप  कम्प्युटर वर्कस्टेसन कम्प्युटरMainframe computers  मेनफ्रेम कम्प्युटर   तथा सुपर कम्प्युटर   supercomputer ईत्यादी । फेरी पनि कम्प्युटर  को राम्रो सम्झन को लागी मुख्य तिन प्रमुख भाग यस प्रकार छन ।
I संरचना पर आधारित :
१) अनुरुप कम्प्युटर (analog computer)एनालग कम्प्युटर
 एक कम्प्युटर गणनात्मक यन्त्र हो जसमा समस्याको Perpetual रुप बाट भौतिक मात्र को रुप दर्शाई दिन्छ
  जस अनुरुप कम्प्युटर अध्यायन गरि रहे प्रणाली को एक मोडल तैयार गर्दछ ।यसअनुसार कम्प्युटर मा सबै प्रचलन समानान्तर तरिका ले हुन्छ,अर्को तर्फ भन्नु पर्दा यस अनुरुप कम्प्युटर मा डाटा बिधुत  घचेट्दा देखाई दिन्छ ।जो कि Intensive परन्तु Storage संचयन को लागि पुष्ट हुदैनन ।यसमा सोर या आवाज ले दुषित हुने सम्भावना बनिरहन्छ्न डिजिटल कम्प्युटर मा एक ट्रान्जिस्तर को उपयोग हो तरह अनुरुप कम्प्युटर मज संधारित्र (capacitor ) एक सतत चर प्रतिनिधित्वो गर्न सक्छ यिन का उपयोग मुख्य रुप ले टेक्निकि वा बैज्ञानिक मा हुन्छ ।  














अँकीय कम्प्युटर एक यस्तो बिधुतिय गणनात्मक उपकरण हो ,जो कि सख्यात्मक अथवा प्रतीकात्मक जानकारी को निर्दिष्ट गणनात्मक प्रतिकिया को अनुरुप बदलिन्छन अंकीय कम्प्युटर सबै प्रकार का  सूचनाहरु को आन्तरिक रुपले संख्यात्मक रुप मा देखाउनलाई दुविआधारी अंक (बिट्स )0 या १ का प्रयोग गरिन्छन ।सबै आधुनिक कम्प्युटर निजि कम्प्युटर  ,नोट बुक कम्प्युटर ,पकेटकम्प्युटर palmtop computerपम टप कम्प्युटर ;वर्कस्टेसन Computer workstation,  मेनफ्रेम कम्प्युटर   Mainframe computers  तथा सुपर कम्प्युटर   अंकिय कम्प्युटर को केहि प्रकार हुन् ।

३) संकर कम्प्युटर (Hybrid computer) -
संकर कम्प्युटर (Hybrid computer) संकर कम्प्युटर एक प्रकार को मध्यवर्ती उपकरण हो जो एक अनुरूप (Analog) output को मानक अंकों (Digital) मा परिवर्तित गरिदिन्छ्न् ।यिनमा  अनुरूप तथा अंकीय यी दुवै प्रकार क संगणकों का विशेषता  हुनेगर्छन् |संकर कम्प्युटर मा पहले एक अनुरूप कम्प्युटर को प्रयोग  अग्रांत Front end रूपले राम्रो हुन्छ ।तर अपेक्षाकृत अपरिपक्का  आंकडा प्राप्त गर्न को लागि  कम गरि दिन्छ , तत्पश्चात उसमा मिलेको  परिणाम को डिजिटल कम्प्यूटर मा   वांछित विशुद्ध परिणाम पाउने को लागि  भरि दिन्छ ।यिन क प्रयोग चिकित्सा क्षेत्र मा  मुख्य रूप ले हुन्छन । यिन का   सहायताले बिरामी को  तापमान, रक्तचाप जस्ता चलेनचलेकोमा   निगरानी राख्द्छ्न।
 II] कार्यक्षमता तथा आकार पर आधारित :
"महा संगणक" सर्वाधिक शक्तिशाली एवं तीव्र होते है| "महा संगणक" यह शब्द ही अपने आपमें परिवर्तनशील है, क्योंकि आज के महा संगणक कल के साधारण कंप्यूटर बन जाता है, तथा मौजूदा महा संगणक और भी अधिकशक्तिशाली बन जाते है|
महा संगणक का इस्तेमाल उच्चस्तरीय सघन गणनात्मक कार्यों के लिए - जिनमें यांत्रिक भौतिकी समस्याएँ, मौसम पूर्वानुमान, जलवायुशोध, आण्विक मॉडलिंग (रासायनिक यौगिकों, जैविक अणुओं, polymers के गुणों और क्रिस्टल के संरचना एवं गुणों की गणना),भौतिक सिमुलेशन अनुकार (जैसे हवाई सुरंगों में हवाई जहाज के अनुकरण, परमाणु हथियारों के विस्फोट के अनुकार, और अनुसंधानपरमाणु संलयन में), और कई दूसरों की. विश्वविद्यालय, सैन्य एजेंसियों और वैज्ञानिक अनुसंधान प्रयोगशालाओं में किया जाता हैं|


ibm_cell Supercomputer

Sun-Microsystem Supercomputer

२) बृहत संगणक (Mainframe computer): आधुनिक "बृहत्" कंप्यूटर" अपनी एकल संगणनात्मक कार्यगति एवं क्षमताओं के लिएनहीं अपितु, आंतरिक इंजीनियरिंग और उच्च विश्वसनीयता एवं व्यापक सुरक्षा, व्यापक निवेश, उत्पादन सुविधाएं, पुराने सॉफ्टवेयर के साथसंगतता, और उच्चदर्जीय उपयोग का भारी समर्थन करने के लिए जाने जाते हैं| कार्यक्षमता में ये महा संगणक की अपेक्षा कम, फिर भीशक्तिशाली होते हैं| बृहत् संगणक अपनी सर्वोच्च उपलब्धता के लिए जाने जाते हैं, जो की दीर्घकालीन समय तक कार्य करनें के लिएउपलब्ध रहते हैं| बृहत् संगणक, मुख्य रूप से बड़े संगठनों द्वारा, आम तौर पर अत्यधिक आंकडों जैसे की जनगणना, बड़े-बड़े उद्योगऔर उपभोक्ता आँकड़े, ERP जैसे प्रसंस्करण, और वित्तीय लेनदेन प्रसंस्करण जैसे महत्वपूर्ण अनुप्रयोगों के लिए इस्तेमाल किये जाते है|


३) लघु संगणक (Mini Computer): "लघु संगणक" एक औसत दर्जे का बहुउपयोक्‍ता संगणक होता है, जो की बृहद संगणक से कमशक्ति वाला और सूक्ष्म संगणक से अधिक शक्तिशाली होता है| जहाँ १९७० और ८० के दशक में बृहद संगणक विकसित हुए; वहीँ लघुसंगणक, कम शक्ति वाले सूक्ष्म संगणक और उच्च क्षमता वाले बृहद संगणक के बीच की कमी को भर दिया| इनका आकर बृहत् संगणकसे काफी छोटा, तकरीबन एकफ्रिज के आकार जितना होता है|
 

४) कार्य-केन्द्र (Workstation ): कार्य-केंद्र (वर्कस्टेशन) संगणक एक उच्चस्तरीय सूक्ष्म संगणक है, जो तकनीकी या वैज्ञानिकअनुप्रयोगों के लिए परिकल्पित किया गया है| ये मुख्यतः एक बार में एक व्यक्ति द्वारा इस्तेमाल किया जाने वाले होते हैं, परन्तु आमतौरपर एक स्‍थानीय संजालक्रम (Local Network) से जुड़े हुए रहते हैं , तथा बहु उपयोगकर्ता परिचालानतंत्र (Multiuser Operating System)पर कार्य करते है| किसी भी प्रकार के कार्य करनें के लिए कई लोग इनका उपयोग एक ही समय पर, पर एक ही साथ करसकते है| इनका उपयोग बैंकों में, रेलवे आरक्षण में, विमान उड्डयन स्थल पर, सरकारी कार्यालयों जैसे स्थानों पर किया जाता है|



५) सूक्ष्म संगणक (Micro computer): एक छोटा अंकीय संगणक, जिसका "केंद्रीय संसाधित इकाई" (CPU-central processing unit), जो सूक्ष्‍म-संसाधित्र (माइक्रोप्रोसेसर) के डिज़ाइन पर आधारित होता है| यह एक समय में एक ही व्यक्ति द्वारा उपयोग करने केलिए होता है| जिस आधार पर इसे व्यक्तिगत संगणक के नाम से भी जाना जाता है| कभी बड़े संगणकों से कम शक्तिशालीसूक्ष्‍म-संसाधित्र (microcomputers), अब कुछ साल पहले के लघु-संगणक (minicomputers) तथा महा-संगणक(supercomputers) से कहीं अधिक शक्तिशाली हो चुके हैं| सूक्ष्‍म-संगणक का प्रभावशाली प्रौद्योगिक तकनिकी, व्यक्तिगत संगणक तथाकार्य-स्थल संगणक के विकास के पीछे प्रमुख रूप से रहा है| इनमें कुंजीपटल, दृश्यपटल तथा माउस, ईत्यादी का उपयोग निर्गम-निवेश(Input/Output) के लिए किया जाता है|
III] अंत:संबंधन पर आधारित :

१) वितरित संगणक तंत्र (Distributed computer system): वितरित संगणक तंत्र में कई स्वायत्त संगणक शामिल होते हैं जो कीएक संगणक संजालक्रम के माध्यम से जुड़े रह कर एक दुसरे से संपर्क स्थापित करते हैं| इस प्रणाली में प्रत्येक कंप्यूटर एक आम लक्ष्यको प्राप्त करने के लिए दूसरे के साथ सूचनाओं का आदान-प्रदान करते हैं| वितरित अभिकलन संरचना, समवर्ती प्रक्रियाओं के कार्यों मेंसंचार और समन्वय बैठाने की विधि है| एक वितरित प्रणाली में चलने वाले संगणक प्रोग्राम को वितरित प्रोग्राम कहा जाता है, औरवितरित प्रोग्रामिंग ऐसे प्रोग्राम लिखने की प्रक्रिया है।
वितरित अभिकलन, गणनात्मक समस्याओं के समाधान के लिए वितरित प्रणाली का उपयोग करता है. वितरित अभिकलन में, एकसमस्या का विभाजन कई कार्यों में कर, हर एक कार्य को एक निजी कंप्यूटर द्वारा हल किया जाता है| तत्पश्चात सभी हलों को एकत्रितकर निष्कर्ष निकला जाता है|

२) समानांतर संगणक तंत्र (Parallel computer system): समानांतर कंप्यूटर में आमतौर पर, एक ही बहु-प्रक्रमक संगणक केहार्डवेयर उसके बहु-केन्द्रित एवं बहु-प्रचालन तंत्र के साथ समन्वय बनाकर समानता स्थापित करता है| इस कार्य के लिए विशेष प्रकार केसामानांतर प्रचालन तंत्र (Parallel Operating Programs) का उपयोग किया जाता है|
समानांतर संगणक तंत्र , एक समस्या को हल करने के लिए कई संसाधन इकाई का एक ही साथ उपयोग करता है। सवालों को कई स्वतंत्रभागों में बाँट दिया जाता है, जिससे प्रत्येक प्रसंस्करण अपने हिस्से के अभिकलन को दूसरों के साथ ही साथ पूरा कर सकें| समानांतरसंगणक तंत्र , में कई गणना एक साथ हल किए जाते हैं, कई बड़े-बड़े सवालों को छोटे हिस्सों में बाँट कर उन्हें एक ही साथ अलग-अलगहल किया जाता है|

                                                                 कम्प्युटर पीढियाँ
ZUSE-Z3 एवं ENIAC को कम्प्युटर के विकास का आधार मानें तो तब से लेकर अब तक कम्प्युटर विकासक्रम में कई पड़ाव आए,सर्वाधिक महत्त्वपूर्णता के आधार पर अबतक कंप्यूटर की कुल पाँच पीढियाँ हुई हैं|

विज्ञान के क्षेत्र में हो रहे अविष्कार कम्प्युटर के प्रगति पथ में बहुत सहयोगी रहे हैं| हर पीढ़ी में कम्प्युटर की तकनीकी एवं कार्यप्रणाली मेंकई आश्चर्यजनक एवं महत्त्वपूर्ण आविष्कार हुए, जिन्होंने कम्प्युटर तकनीकी की काया पलट कर दी| हर पीढ़ी के बाद कम्प्युटर कीआकार-प्रकार, कार्यप्रणाली एवं कार्यक्षमता में सुधार होते गए| कम्प्युटर का विकास दो महत्वपूर्ण भागों में साथ-साथ विकास हुआ, एक तोआतंरिक संरचना एवं हार्डवेयर, और दूसरा सॉफ्टवेर, दोनों एक दुसरे पर निर्भर होने के साथ ही साथ एक दुसरे के पूरक भी हैं| जैसे-जैसेपीढ़ी दर पीढ़ी कम्प्यूटर क्षेत्र में तरक्की हुई उनकी मांग भी बढ़ने लगी और वे पहले की अपेक्षा सस्ते भी होते गए, आज कम्प्युटर घर-घरमें पहुंचनें की वजह उनका किफायती होना ही है|

कम्प्युटर के पीढियों की कुछ आधारभूत जानकारी इस प्रकार है,

१) पहली पीढ़ी (१९४१ से १९५४) [आधार - वैक्युम ट्यूब]:
अपने समय के ये सर्वाधिक तेज कम्प्यूटर थे| कम्प्युटर की संरचना में कई हजार वक्क्यूम ट्यूब का मुख्य रूपसे इस्तेमाल किया गया|
जिस वजह से इनके द्वारा बिजली की खपत बहुत अधिक होती थी|
कई हजार वक्क्यूम ट्यूब का इस्तेमाल होने के कारण अत्याद्धिक उर्जा उत्पन्न होती थी|
वैक्यूम ट्यूब में उपयोग में लिए जाने वाले नाज़ुक शीशे के तार अधिक उर्जा से शीघ्र ही जल जाते थे| इनकेबाकि कलपुर्जे जल्दी ही ख़राब हो जाते जिससे उन्हें तुंरत बदलना पड़ता था, इनके रख रखाव पर विशेष धयान देना पड़ता था|
जिस वजह से इन्हे जहाँ कहीं स्थापित किया जाता था वहाँ सुचारू रूप से वताकुलन की व्यवस्था करनी पड़ती थी|
RAM के मैमरी लिए विद्युतचुम्बकीय प्रसार (Relay) का उपयोग किया गया|
ये मशीनी भाषा पर निर्भर होते थे, जो निम्नतम स्तर के प्रोग्रामिंग भाषा के निर्देशों के आधार पर कार्य करते थे|
इनके उपयोग के लिए उपयुक्त निर्देश (PROGRAM) लिखना बेहद ही जटील होता था जिस वजह से इनकाव्यावसायिक उपयोग कम होता था|
इनपुट के लिए इनमें पंचकार्ड एवं पेपरटेप का उपयोग किया जाता था, और आउटपुट प्रिंटर के द्वारा प्रिंट कियाजाता था|
इनका आकार बहुत बड़ा होता था, जिस कारण इन्हें बड़े-बड़े कमरों में रखा जाता था, जिस वजह से इनका उत्पादन लागत बहुत ही अधिक था|
ZUSE-Z3, ENIAC, EDVAC, EDSAC, UNIVAK, IBM 701 आदि मशीन प्रमुख रहे|





२) दूसरी पीढ़ी (१९५५ से १९६४) [आधार - ट्रांजिस्टर]:
सन् १९४७ में Bell Laboratories नें 'ट्रांजिस्टर' नामक एक नई switching device का आविष्कार किया जोइस पीढी के लिए वरदान से कम नहीं था|ट्रांजिस्टर Germanium Semiconductor पदार्थ से बनते थे जिससे इनका आकार काफी छोटा होता था, परिणाम स्वरूप वैक्युम ट्यूब की जगह Switching device का उपयोग होने लगा|











ट्रांजिस्टर की स्विचिंग प्रणाली बेहद तीव्र थी, जिससे उनकी कार्यक्षमता वैक्युम ट्यूब के मुकाबले बेहद तीव्रहोती थी|
हालांकि प्रथम पीढी के मुकाबले इनसे कम उर्जा निकलती थी फिर भी ठंडक बनाये रखने के लिए वातानुकूलनकी व्यवस्था अब भी जरुरी था|
इनकी मैमरी में विद्युतचुम्बकीय प्रसार की जगह चुम्बकीय अभ्यंतर का उपयोग हुआ, जिससे निर्देशों कोमैमरी में ही स्थापित करना हुआ| प्रथम पीढी के मुकाबले इनकी संचयन क्षमता कहीं ज्यादा थी|
गूढ़ मशीनी भाषा की जगह इनमें उपयोग के लिए सांकेतिक\असेम्बली भाषा का उपयोग हुआ, जिससे निर्देशोंको शब्दों में दर्ज करना सम्भव हुआ|
COBOL, ALGOL, SNOBOL, FORTRAN जैसे उच्चस्तरीय प्रोगामिंग भाषा तथा क्रमागत प्रचालन तंत्र (Batch Operating System) इसी दौरान अस्तित्व में आए|
इनका उत्पादन लागत कम हुआ, फलस्वरूप इनका व्यावासिक उपयोग औसत दर्जे का होने लगा|
३) तीसरी पीढ़ी (१९६५ से १९७४) [आधार - इंटीग्रेटेड सर्किट-IC]:
यह चरण कम्प्युटर के विकास में बेहद ही रोमांचकारी रहा, अब तक के विकास पथ पर इतनि क्रांति पहले कभी नहीं आयी थी| इंटिग्रेटेड सर्किट IC, जो की कई सारे ट्रांसिस्टर्स, रेसिस्टर्स तथा कैपसीटर्स इन सबको एक ही सिलिकोन चिप पर इकठ्ठे स्थापित कर बनाये गए थे, जिससे की तारों का इस्तेमाल बिलकुल ही ख़त्म हो गया|
परिणामस्वरूप अधिक उर्जा का उत्पन्न होना बहुत ही घट गया, परन्तु वताकुलन की व्यवस्था अब भी जरुरी बना रहा|
लगभग १० इंटिग्रेटेड सर्किटों को सिलिकोन की लगभग ५ मिमी सतह पर इकठ्ठे ही स्थापित करना संभव हुआ, इसलिए IC को "माइक्रोइलेक्ट्रोनिक्स" तकनीकी के नाम से भी जाना जाता है|
इसे "स्माल स्केल इंटीग्रेशन" (SSI) जाना जाता है| आगे जाकर लगभग १०० इंटिग्रेटेड सर्किटों को सिलिकोन चिप की एक ही सतह पर इकठ्ठेही स्थापित करपाना संभव हुआ, इसे मीडियम स्केल इंटीग्रेशन (MSI) जाना जाता है|
तकनीकी सुधारे के चलते इनकी मैमरी की क्षमता पहेले से काफी बढ़ गयी, अब लगभग ४ मेगाबाईट तक पहुँचगयी| वहीँ मग्नेटिक डिस्क की क्षमता भी बढ़कर १०० मेगाबाईट प्रति डिस्क तक हो गयी|
इनपुट के लिए कुंजीपटल का एवं आउटपुट के लिए मॉनिटर का प्रयोग होने लगा|
उच्चस्तरीय प्रोगामिंग भाषा में सुधार एवं उनका मानकीकरण होने से एक कम्प्युटर के लिए लिखे गए प्रोग्राम को दुसरे कम्प्युटर पर स्थापित कर चलाना सम्भव हुआ| FORTRAN IV, COBOL, 68 PL/1 जैसे उच्चस्तरीय प्रोगामिंग भाषा प्रचलन में आये|
इनका आकर प्रथम एवं द्वितीय पीढी के कम्प्युटर की अपेक्षा काफी छोटा हो गया|
जिससे मेनफ्रेम कम्प्युटर का व्यावासिक उत्पादन बेहद आसान हो गया और इनका प्रचलन भी बढ़ने लगा| इनके लागत में भी काफी कमी हुयी| जिसके परिणाम स्वरूप ये पहले के मुकाबले बेहद सस्ते हुए|
४) चौथी पीढ़ी (१९७५ से १९८९) [आधार: मैक्रोप्रोसेसर चिप - VLSI]:
माइक्रोप्रोसेसर के निर्माण से कम्प्युटर युग का कायापलट इसी दौर में शुरू हुआ, MSI सर्किट का रूपांतर LSI एवं VLSI सर्किट में हुआ जिसमे लगभग ५०००० ट्रांसिस्टर एक चिप पर इकठ्ठे स्थापित हुए|

तृतीय पीढ़ी के कम्प्युटर के मुकाबले इनकी विद्युत खपत बेहद घट गयी| एवं इनसे उत्पन्न होने वाली उर्जा भी कम हुयी| इस दौर में वताकुलन का इस्तेमाल अनिवार्य नहीं रहा|
इनके मैमरी में चुम्बकीय अभ्यंतर की जगह सेमीकंडक्टर मैमरी कण प्रयोग होने लगा, जिससे इनकी क्षमता में बहुत वृद्धि हुयी| हार्ड डिस्क की क्षमता लगभग १ GB से लेकर १०० GB तक बढ़ गयी|
माइक्रोप्रोसेसर तथा मैमरी के अपार क्षमता के चलते, इस दौर के कम्प्युटर की कार्य क्षमता बेहद ही तीव्र हो गयी|
इस दौर में C भाषा चलन में आयी जो आगे चलकर C ++ हुयी, इनका उपयोग मुख्यरूप से होने लगा| प्रचालन तंत्र (Operating System) में भी काफी सुधार हुए, UNIX, MS DOS, apple's OS, Windows तथा Linux इसी दौर से में चलन में आये|
कम्प्युटर नेटवर्क ने कम्प्युटर के सभी संसाधनों को एक दुसरे से साझा करने की सुविधा प्रदान की जिससे एक कम्प्युटर से दुसरे कम्प्युटर के बिच जानकारियों का आदान-प्रदान संभव हुआ|
पर्सनल कम्प्युटर तथा पोर्टेबल कम्प्युटर इसी दौर से चलन में आया, जो की आकार में पिछली पीढी के कम्प्युटर से कहीं अधिक छोटा, परन्तु कार्यशक्ति में उनसे कहीं ज्यादा आगे था|
इनका उत्पादन लागत बेहद ही कम हो गया जिससे इनकी पहुँच आम लोगों तक संभव हुयी|
५) पांचवीं पीढ़ी (१९९० से अब तक [आधार: ULSI]):
माइक्रोप्रोसेसर की संरचना में VLSI की जगह UVLSI चिप का प्रयोग होने लगा| माइक्रोप्रोसेसर की क्षमता में आश्चर्यजनक रूप से ईजाफा हुआ, यहाँ तक की ४ से ८ माइक्रोप्रोसेसर एक साथ एक ही चिप में स्थापित होने लगे, जीससे ये अपार शक्तिशाली हो गए हैं|

इनकी मेमरी की क्षमता में भी खूब ईजाफा हुआ, जो अब तक बढ़कर ४ GB से भी ज्यादा तक हो गयी है| हार्ड डिस्क की क्षमता २ टेरा बाईट से भी कहीं ज्यादा तक पहुच गयी है|
इस दौर में मेनफ्रेम कम्प्युटर पहले के दौर के मेनफ्रेम कम्प्युटर से कई गुना ज्यादा तेज एवं क्षमतावान हो गए|
पोर्टेबल कम्प्युटर का आकर पहलेसे भी छोटा हो गया जिससे उन्हें आसानी से कहीं भी लाया लेजाया जाने लागा| इनकी कार्य क्षमता पहले से भी बढ़ गयी|
इन्टरनेट ने कम्प्युटर की दुनिया में क्रांति ला दिया| आज सारा विश्व मानों जैसे एक छोटे से कम्प्युटर में समा सा गया है| विश्वजाल (World Wide Web) के जरिये संदेशों एवं जानकारी का आदान-प्रदान बेहद ही आसान हो गया, चंद सेकंड्स में ही दुनिया के किसी भी छोर से संपर्क साधना सम्भव हो सका|
कम्प्युटर की उत्पादन लागत में भारी कमी आने के फलस्वरूप कम्प्युटर की पहुँच घर-घर तक होने लगी है| इनका उपोग हर क्षेत्र में होंने लगा|
इस पीढ़ी का विकासक्रम अभी भी चल रहा है और कम्प्युटर जगत नए-नए आयाम को छूने की ओर अब भी अग्रसर है|
इस पीढ़ी के कम्प्युटर ने अपना आकर बेहद ही कम कर लिया है, पाल्म् टॉप, मोबाइल तथा हैण्डहेल्ड जैसे उपकरण तो अब हमारे हथेली पर समाने लगे है|




















कंप्यूटर - उत्पत्ति एवं क्रमागत उन्नति
आप अपने पूरे जीवन काल में ऐसे कितने आविष्कार के बारे में सोच सकते हैं, जो हमारे समाज में सब कुछ बदल कर रख दे? कंप्यूटर ने चंद दशकों में ही पुरी दुनिया के सोचने-समझने, कार्य करने और यहाँ तक की रहन-सहन का तरीका भी बदल के रख दिया| इसे कंप्यूटर क्रांति माना जाने लगा| परंतु ऐसा बिल्कुल नहीं कहा जा सकता की कंप्यूटर की खोज इसी सदी में हुई, अंकों एवं गणन का उपयोगमानवजाति के विकास क्रम के शुरुवात से ही रहा है| शुरुवाती दौर में, हाथों की उँगलियों का उपयोग करना, मृत प्राणियों के हड्डी का प्रयोग करना, रेखाएंखींचना, चिन्ह बनाना इत्यादि का उपयोग होता था 
Counting with Hand
Counting with Bones

अब तक ज्ञात श्रोतों के आधार पर, शुन्य के इस्तेमाल का सर्वप्रथम उल्लेख हिंदुस्तान के प्राचीन खगोलशास्त्री एवं गणितज्ञ आर्यभठ्ठ द्वारा रचित गणितीय खगोलशास्त्र ग्रंथ आर्यभठ्ठीय के संख्या प्रणाली में, शून्य तथा उसे दर्शाने का विशिष्ट संकेत सम्मिलित किया था, तभीसे से संख्याओं को शब्दों में प्रदर्शित करने के चलन शुरू हुआ| 
भारतीय लेखक पिंगला (200 ई.पू.) नें छंद शास्त्र का वर्णन करने के लिए, उन्नत गणितीय प्रणाली विकसित किया और द्विआधारिय अंक प्रणाली (०,१)(Binary Number System) का सर्वप्रथम ज्ञात विवरण प्रस्तुत किया| इसी जादुई अंक अर्थात अंक ० तथा अंक १ का प्रयोग कम्प्यूटर की संरचना में प्रमुख रूप से किया गया|

"कंप्यूटर" शब्द का चलन आधुनिक कंप्यूटर के अस्तित्व में आने के बहुत पहले से ही होता रहा है, पहले जटील गणनाओं को हल करने के लिए उपयोग होने वाले अभियांत्रिकी मशीनों को चलाने वाले विशेषज्ञ को "कंप्यूटर" कहा जाता था| ऐसे जटील अंकगणितीय सवाल, जिन्हें हल करना बेहद मुश्किल ही नहीं अपितु अत्यधिक समय लेने वाला भी होता था, को हल करनें के लिए मशीनों का आविष्कार हुआ, और समय के साथ-साथ उनमें कई बदलाव व सुधार होते गए| विज्ञान की खोज और उसमें हुए कई महत्त्वपूर्ण आविष्कारों ने कंप्यूटर के आधुनिककरण में खूब योगदान दिया है| गणन यन्त्र विशेषज्ञों से आगे बढ़कर अभियांत्रिक मशीनों का बनना, विद्युतचालित यंत्रों का आविष्कार और फिर आधुनिक कंप्यूटर का स्वरूप मिलना, ये कंप्यूटर आविष्कार के क्रमागत उन्नति पथ हैं|

३००० ई.पु. में "ABACUS" नामक गणना करने वाले यन्त्र का उल्लेख किया जाता है, ABACUS में कई छडें होती हैं जिनमें कुछ गोले होते हैं जिनके जरिये जोड़ व घटाना करते थे, परन्तु इनसे गुणन या विभाजन नहीं किया जा सकता था| 




Abacus
Abacus1
६००वीं सदी से लेकर 1970 तक का दशक कंप्यूटर के विकास में बड़ा ही महत्त्वपूर्ण रहा है|

*१६२२वीं ईसवी में विलियम औघ्त्रेड ने "स्लाइड रुल" का ईजाद किया|
*१६४२वीं ईसवी में ब्लैसे पास्कल नें पास्कलिन नमक यन्त्र बनाया जिससे जोड़-घटना किया जा सकता था|
*१६७२वीं ईसवी में Gottfried Wilhelm Leibniz नें Leibniz Step Reckoner (or Stepped Reckoner) नामक एक कैलकुलेटर मशीन बनाया जिसमे जोड़, घटाना, गुना तथा भाग ये सभी गणनाएं करना सम्भव हुआ|

Leibnitzrechenmaschine

*१८२२ ईसवी में चार्ल्स बैबेज नें "डिफरेंशिअल इंजन" का आविष्कार किया तथा १८३७ ईसवी में "एनालिटिकल इंजीन " का अविष्कार किया जो कीधनाभाव के कारण पुरा न हो सका, कहा जाता है की तभी से आधुनिक कंप्यूटर की शुरुवात हुई| ईसलिए चार्ल्स बैबेज को "कंप्यूटर का जनक " भी कहाजाता है|






* १९४१ ईसवी में "कोनार्ड जुसे" नें zuse-Z3 का निर्माण किया, जो की द्विआधारी अंकगणितीय (Binary Arithmetic) एवं चल बिन्दु अंकगणितीय(Floating point Arithmetic) संरचना पर आधारित सर्वप्रथम विद्युतीयकंप्यूटर था|
zuse_konrad
* १९४६ में अमेरिकी सैन्य शोधशाला ने "ENIAC" (Electronic Numerical Integrator And Computer) का निर्माण किया जो की दशमिकअंकगणितीय (Decimal Arithmetic) संरचना पर आधारित सर्वप्रथम कंप्यूटर बना| जो आगे चलकर आधुनिक कंप्यूटर के विकास का आधार बना|
* १९४८ में Manchester Small-Scale Experimental Machine पहला ऐसा कंप्यूटर बना जो की किसी प्रोग्राम को Vaccum Tube में संरक्षित कर सकता था|

                                                                बाह्य श्रोत:
                       
                                                                 संदेश को लागि लिंक 
                                लेबल:  
 
| 0 comments | Labels: