Wednesday, January 2, 2013

Shutdown को लागी Shortcut keyboard key बनाउनुहोस

यदी तपाईं पनि आफ्नो keyboard बाट नै कम्प्युटर बन्द गर्नको लागी shortcut keyboard key बनाउन चाहनुहुन्छ भने सबभन्दा पहिला तपाइंले आफ्नो कम्प्युटरको Desktop मा Shortcut shutdown icon बनाउन जरुरी छ र यदी हजुरलाई Shortcut shutdown बटन बनाउन आउदैन भने र हजुरको windows 7 हो भने यो लिंकमाजानुहोला र Xp हो भने यो लिंकमा जानुहोला र अन्य Windows को लागी भने मैले लेख्नलाई समय मिलिरहेको छैन त्यसैले क्षमा चाहन्छु र अब shutdown icon ready भैसकेपछी तलको नियम पालन गर्नुहुन आग्रह गर्दछु। 
१. सबैभन्दा पहिला तपाइंको desktop मा रहेको Shutdown icon लाई Right click गर्नुहोस अनि properties मा क्लिक गर्नुहोस र खुलेको Windows मा Shortcut tab मा क्लिक गर्नुहोस र तल None लेखिएको ठाउमा तपाइंलाई मन लागेको एउटा अक्षर अथवा अंक लेख्नुहोस र त्यहाँ देखिनेछ जस्तै हजुरले टाईप गर्नुभयो भने Ctrl + Alt + A देखिनेछ र त्यहि नै हजुरको keyboard key बनिनेछ र हजुरले त्यसलाई सदैब सम्झी राख्नुस अनि तल Apply बटन थिचेर OK बटन थिच्नुहोस
अब तपाइले Shutdown को लागी Shortcut keyboard key तयार गरिसक्नुभयो र अब बन्द गर्ने बेलामा keyboard बाट नै बन्द गर्न सक्नुहुन्छ धन्यबाद |  

No comments:

Post a Comment