Wednesday, May 7, 2014

Windows Start button


 हामी ले चलाउने कम्प्युटर  मा रहेको माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टम को मुख्य सुरु गर्ने बटन लाई   Windows Start button भनिन्छ। यो हाम्रो कम्प्युटर  Monitor / Screen कम्प्युटर मनिटर वा स्क्रीन को  सबै भन्दा तल दाँया साइड  मा रहेको  हुन्छ।यो   बटन माउस ले click गरि windows मा रहेको बिभिन्न icon खोलेर आन्य प्रोग्राम खोल्न सकिन्छ। Windows Start button हरु को तस्बिर हरु यहाँ तल देखायिएको छ। 




No comments:

Post a Comment