Shut down Computer
Shotdown computer button कम्प्युटर संचालन गर्न को लागि हाम्रो कम्प्युटर Device मा जडान गरिएको एक बटन हुन्छ जसको सहायता ले हामी लाई आवस्यक परेको बेला कम्पुटर खोल्न र बन्द गर्न सकिन्छ यसलाई नै Shut down Computer या बन्द गर्ने बटन कम्प्युटर स्वीच भानिन्छ।
Use the Shutdown button on the Start menu स्टार्ट मेनु मा बन्द गर्ने बटन प्रयोग गर्नुहोस्
Start menu को प्रयोग गरेर आफ्नो कम्प्युटर बंद गर्न को लागि
- पहिले कम्प्युटर को Windows Start button मा क्लिक गर्नुहोस
- तेस पछि Start menu को तल्लो दाहिने कुनामा Shut down.
No comments:
Post a Comment