अनलाईन कम्प्युटर ईनिस्टीच्युट
Online Computer Course
Thursday, May 1, 2014
Microsoft माइक्रोसफ्ट
माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो। यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरू बनाउने, लाइसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ। यसका सर्वाधिक बिक्रि हुने उत्पादनहरू विन्डोज अपरेटिड सिस्टम र माइक्रोसफ्ट अफिस सुट हुन्।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment