Wednesday, March 13, 2013

unicode नेपाली type

यहाँ तल रोमनमा लेखेर नेपाली अक्षरमा बदल्नुहोस र आफुले लेखेको अक्षर कुनै पनि साइटमा कपी पेस्ट गर्न सक्नुहुन्छ जस्तै फेसबुक,ट्वीटर, आफ्नो संदेश बक्समा इत्यादी कहीं पनि लैजान सक्नुहुन्छ  




यसरी Type गरी नेपालीमा लेख्ने तरीका कस्तो लग्यो पक्कै पनि हजुरलाई राम्रै लाग्यो होला र यदी हजुरले चाहेमा सिधै आफ्नो कम्प्युटर बाट कुनै पनि ठाउँमा Direct लेख्न सक्नुहुन्छ त्यसको लागी यो लिंकमा प्रवेश गर्नुहोला धन्यवाद 

No comments:

Post a Comment